पर्वतारोही प्रतिमा राईलाई घूममा सम्बर्द्धना

Share this news

दार्जीलिङ, 29 जुलाई (निस) : किराँती खम्बु राई कल्याण समिति घूम शाखा किराँती समिति घूम शाखा अनि माउण्टेन हेरिटेज विद्यालयको संयुक्त आयोनामा पर्वतारोही प्रतिमा राईलाई एक कार्यक्रमवीच सम्बर्द्धना जनाइयो। किराँती खम्बु राई सांस्कृतिक संस्थानका पूर्व अध्यक्ष प्रतापसिंह राई एवम् वर्तमान सचिव उद्यान चामलिङ राईको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रम नेपाली साहित्य क्षेत्रका अग्रेणी साहित्यकार सचिन राई दुमीले समाध्यक्षको भार ग्रहण गरेका थिए। उक्तकार्यक्रममा किखरासांस-का बतासे शाखा नोखग्ला शाखा, रंगबुल शाखा आलुबारी शाखा अनि पूबोङ् फाटक शाखाकर प्रतिनिधिहरूकघो पनि उपस्थित रहेको थियो। कार्यक्रममा गत 18 मईको दिन सगरमाथाको चुचुरोमा पाइला टेक्ने विश्व किर्तमान बनाउनमा सफल भएकी घूम दिलमाया बस्ती निवासी साथै यसै किँरात खम्बू राई कल्याण समितिका एक सदस्य आशकुमार राईको छोरी प्रतिमा राईलाई प्रसस्ती-पत्र पत्र एवं नगद राशी 50 हजार रुपियाँ प्रदान गरी सम्मान जनाइयो। उनको यो कलिलो उमेरमा ऐतिहासिक एवं साहसिक कार्यले खम्बु राई जाति मात्र नभई सम्पूर्ण पहाङवासीलाई गौरावन्वित तुल्याएकोमा सम्पूर्ण सदस्य लगायात विद्यालयका पक्षबाट खदा अर्पण गरी बधाई टक्राइयो। कार्यक्रमा किराँत खम्बु कल्याण समिति घूम शाखाका सदस्यहरूद्वारा सिल्ली प्रस्तुत गरिनुका साथै विद्यालयका विद्यार्थीहरूद्वारा नृत्य एवं गीतहरू प्रस्तुत गरियो भनी शाखाका सचिव दिनेश थुलुङले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ