स्वेच्छामा साइनबोर्ड लेख्ने विश्वास अनित थापाको

Share this news

दोकानपाटको साइनबोर्डहरु मातृभाषामा लेख्नपर्ने आह्वानलाई अनित थापाले फेरि पहाडवासीसमक्ष स्मरण गराएका छन्।
देशभित्र खाँटी नागरिकको चिनारी बोक्ने संवैधानिक भाषा मान्यताको कदर गर्दै एकदिन मानिसहरुले स्वेच्छामा यस्तो कार्य गर्ने उनले विश्वास व्यक्त गरेका छन्। साता दिन व्यापी ३४औं भाषा मान्यता उत्सवको समापन दिवसमा सम्पन्न शोभा यात्रामा सामेल जीटीए चीफ अनित थापाले अर्कोतिर भाषा मान्यता दिवसमा हरेक वर्ष ठूला कार्यक्रमहरु गरेर लानपर्ने बताए भने यस अवसरमा तीन दशक लामो आन्दोलनका संग्रामीहरुको योगदानलाई स्मरण गरिनपर्ने आग्रह गरे।


Share this news
आजको रोजाइ
पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

आजको रोजाइ