कला सङ्गम बिजनबारीद्वारा भानु जयन्ती पालन
बिजनवारि,16 जुलाई(निसं): बिजनबारी भेगको माउ सस्थाको रूपमा मानिने कला सङ्गम बिजनबारीद्वारा 211औं भानु जयन्ती समारोह सम्पन्न गरियो। स्थानीय नगर पुस्तकालय बिजनबारीमा सस्थाको सभापति एम बहादुर सुब्बाको अध्यक्षतामा सप्पन्न कार्यक्रममा प्रमुख…