पहाड़को तीनैवटा आसन जित्ने अनित थापाको दावी
खरसाङ, (सुवास छेत्री): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, खरसाङ महकुमा समितिको आयोजनामा शनिवार यहाँको टाउन कम्युनिटी हलमा एक साङ्गठनिक सभा सम्पन्न भयो। पार्टी संस्थापन अध्यक्ष अनित थापाको अध्यक्षतामा बसेको निर्देशनात्मक सभामा…
