कला सङ्गम बिजनबारीद्वारा भानु जयन्ती पालन

Share this news

बिजनवारि,16 जुलाई(निसं): बिजनबारी भेगको माउ सस्थाको रूपमा मानिने कला सङ्गम बिजनबारीद्वारा 211औं भानु जयन्ती समारोह सम्पन्न गरियो। स्थानीय नगर पुस्तकालय बिजनबारीमा सस्थाको सभापति एम बहादुर सुब्बाको अध्यक्षतामा सप्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्यकार पूर्णबहादुर सुब्बा उपस्थित थिए भने गायक अनिल फागो पत्रकार बी घिमिरेसंगै कला सगमका सम्पुर्ण सदस्यगण  बिजनबारी बजारका व्यापारीवर्ग, शिक्षक, साहित्यिक सर्जक लगायत वरिपरिका  विभिन्न साहित्यिक तथा सामाजिक सगठनका प्रतिनिधिहरु सगै सर्वसाधारणको विशेष उपस्थिति थियो। कार्यक्रममा भानुभक्तबारेमा वार्ता सगै रामयण पाठ कविता लगायत गायक अनिल फागोले गीत प्रस्तुत गरेको आयोजकको पक्षमा पुनम दर्नालले जानकारी गराए। यसका साथमा कार्यक्रममा उपस्थिति भएकोमा सम्पुर्णलाई उनले आभार प्रकट गरे।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ