छोटा पुबोङमा एक दिने स्वास्थ जाँच शिविर सम्पन्न 

Share this news

दार्जीलिङ,3 अगस्त(निसं): क्षेत्रीय मानिसहरूको असुविधालाई ध्यानाकर्षण गर्दै शनिबार जोरबङलो सुकिया पोखरी खण्ड अधिनस्थ ग्राम सेवक समाज छोटा पुबोङको आयोजना तथा भावना वेलफिएर सोसाईटी सिलगडीको सहयोगमा एकदिने आखाँ जाँच शिविर सम्पन्न भयो। शिविरमा मुख्य रुपमा सोसाइटि-का डाक्टर जाकिर हुसेनले स्थानीय मानिसहरुको अँखा जाँचसगै अन्य विभिन्न स्वास्थ जाँच जस्तै, प्रेसर, सुगर र अन्यको पनि जाँच गरे। शिविरमा स्थानीय समाजसगै वरिपरिका 110 भन्दा अधिक मानिसहरुले लाभ उठाएका थिए भने यो कार्यले गाउँ- घर समाजका असक्त बुजुर्गहरुले आ-आफनो जाँच गर्न सक्षम भएकोमा   ग्राम सेवक समाजको पक्षबाट उपस्थिति डाक्टरहरु सगै भावना वेलफेयेर सोसाइटीलाई आभार प्रकट गरेकोछ।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष