Shankar Ghosh in publicity for Sanjay Kumar Gupta

संजय कुमार गुप्ताको लागि शङ्कर घोष प्रचार-प्रसारमा

Share this news

बिहार विधानसभा निर्वाचनको अवसरमा पटना लोकसभा अन्तर्गत कुमराहा विधानसभा निर्वाचनमा प्रचार-प्रसारका लागि सिलगढीका विधायक डा. शङ्कर घोष उपस्थित थिए। उनीसँग पूर्व केन्द्रीय मन्त्री स्वाधी निरञ्जन जोती र उम्मेदवार संजय कुमार गुप्ता उपस्थित थिए। संजय कुमार गुप्ता २०२१ को सिलगड़ी विधानसभा निर्वाचनमा डा. शङ्कर घोषका सहयोगी कार्यकर्ताको रूपमा सिलगड़ीविधानसभा क्षेत्रमा कार्यरत थिए।

Share this news
आजको रोजाइ
झुम इन्टरनेसनल’- को ग्राण्ड फिनाले नोभेम्बर 9 मा हुने

राज्यको कुनाकाप्चामा उच्च शिक्षा संस्थानहरूको सञ्चालन

सबै नागरिकलाई सतर्क चनाखो एलबी राईको आग्रह

विभिन्न संघ संस्थाहरुसँग गोर्खाल्याण्ड एक्टिभिष्ट समूह

पहाडका समस्याहरूः क्षतिग्रस्त सड़क र अधूरो पानी आपूर्ति

महाकाल मन्दिरमा महिलाहरूले सुकिलो लुगा लाउनपर्ने

केन्द्रीय सहकारी बैंक लि.ले सरकारमा राख्यो 13 बुँदे माग

‘ब्लू टाइग्रेस’लाई रंगशालाले गर्‍यो उत्साहपूर्वक स्वागत

भाजपाको एस. आइ. आर. सम्बन्धी सहायता शिविर