सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोले तामाङले राज्यको कुनाकाप्चामा उच्च शिक्षा संस्थानहरूको सञ्चालन विशेष उद्देश्य रहेको बताए। यस्तो कार्य भए मात्र त्यस्ता क्षेत्रका विद्यार्थीहरू अघि बढ्नसक्ने बताए।