Gorkhaland Activist Group with various organizations

विभिन्न संघ संस्थाहरुसँग गोर्खाल्याण्ड एक्टिभिष्ट समूह

Share this news

उत्तर पूर्वी राज्यहरूको भ्रमणको तेस्रो दिन नागाल्याण्डको राजधानी कोहिमाको गोर्खा पब्लिक पञ्चायत हलमा कोहिमाको बिभिन्न संघ संस्थाको प्रतिनिधिहरूसँग विचार विमर्श गरियो। उपस्थित प्रतिनिधिहरूले नागाल्याण्डका गोर्खाहरूको निम्ति पनि गोर्खाल्याण्ड आवश्यक रहेको तर विगतका गोर्खाल्याण्ड आन्दोलनहरुमा धेरै सहयोग पुऱ्याउँदा पनि आन्दोलनलाई सम्झौतामा लगेर टुङ्ग्याएको तितो अनुभव साझा गर्दै यदि गोर्खाल्याण्डको निम्ति आज पनि कसैले ईमान्दारपूर्वक गोर्खाल्याण्डको आन्दोलनलाई अघि बढाउँछ भने हामी अझै पनि सघाउन तैयार रहेको बताए।

उपस्थित प्रतिनिधिहरूले बिशेष गरिकन दार्जीलिङका गोर्खाहरू आफै विभाजनमा रहनु नै गोर्खाल्याण्ड गठनको निम्ति वाधा हो भन्ने जनाउँदै पहिले दार्जीलिङका गोर्खाहरु नै एकिकृत बन्नु पर्ने सुझाव राखे।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 