grand finale of Jhum International'
grand finale of Jhum International'

झुम इन्टरनेसनल’- को ग्राण्ड फिनाले नोभेम्बर 9 मा हुने

Share this news

भारतको पहिलो टेलेन्ट हन्ट ‘झुम इन्टरनेसनल’को ग्राण्ड फिनाले आगामी 9 नोभेम्बरका दिन आयोजना हुने भएको छ। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रमुख अतिथि रहनेछन्। कार्यक्रमको उद्देश्य शारीरिक रूपमा असक्षम व्यक्तिहरूको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नु रहेको आयोजक पक्षबाट थाह लागेको छ। कार्यक्रमको तयारीलाई लिएर आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका युवाध्यक्ष लाक्पा मोक्तानको विशेष उपस्थितिमा एउटा समन्वय बैठक सम्पन्न भयो। कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको हुने भएकाले यसलाई भारतसँगै नेपाल, भुटानजस्ता छिमेकी राष्ट्रहरूसम्म पुग्नेगरी व्यपक प्रचार गर्नुपर्ने महत्त्वमा जोड दिइएको छ। कार्यक्रम एसकेएम सामाजिक सेवा प्रकोष्ठ र सारथी फाउन्डेसनको सहकार्यमा सिक्किम राज्य सहकारी सङ्घको सहयोगितामा आयोजना हुनेछ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ