Free Gurung language education

अन्तर्राष्ट्रिय गुरूङ बुद्धिज्म परिषदद्वारा निःशुल्क गुरूङ भाषा शिक्षा

Share this news

अन्तर्राष्ट्रिय गुरूङ बुद्धिज्म परिषदले गत मार्चदेखि निःशुल्क गुरूङ भाषाको शिक्षा दिइरहेको छ। जसमा पहिलो सेमेस्टरका उत्तीर्ण विद्यार्थीहरूको लागि एडभान्स कोर्स सञ्चालन गरिनेछ भने पहिलो सेमेस्टरमा कक्षा पूर्ण गर्न नपाएकाहरूका पहिलो चरणको कोर्स फेरि गराइनेछ। आगामी 1 नोभेम्बर शनिबार साँझदेखि आरम्भ गरिने छ। यसमा कुनै पनि उमेरका इच्छुक गुरूङहरूले आफ्नो भाषाको शिक्षा लिन आह्वान गरिएको छ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन