enthusiastically welcomed by the stadium

‘ब्लू टाइग्रेस’लाई रंगशालाले गर्‍यो उत्साहपूर्वक स्वागत

Share this news

सिक्किम फुटबल संघको आयोजनामा पहिलोपटक सिक्किममै खेल्न पुगेकी भारतीय ‘ब्लू टाइग्रेस’लाई रंगशालाले उत्साहपूर्वक स्वागत गर्‍यो। यो औपचारिक फीफा मैत्रीपूर्ण खेल नभएकोले नतिजाले फीफा र्याङ्किङ्गमा प्रभाव पार्ने छैन।
दर्शकहरूको उत्साहले रंगशालालाई पर्वजस्तै बनाइदियो। भारतीय टोलीले उत्कृष्ट प्रदर्शन र खेल भावना प्रदर्शन गर्दै पहाडी दर्शकको मन जित्यो। पाल्जोर रंगशालामा बुधबार सम्पन्न महिला फुटबलको प्रदर्शनी खेलको निर्धारित समयभित्र १–१ को बराबरीमा टुंगियो। त्यसपछि टाइब्रेकरमार्फत नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–० ले हरायो। यसरी उक्त खेलको परिणाम निश्चित गरिएको थियो।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन