एमडी स्वर्ण पदक विजेता प्रशान्त बराईली

Share this news

दार्जीलिङ,20 दिसम्बर(निसं):हालै एमडी (कम्युनिटी मेडिसिन) परीक्षामा स्वर्ण पदक (गोल्ड मेडल) प्राप्त  गरेका साथै उत्तर प्रदेश युनिभर्सिटी अफ मेडिकल साइन्सेज- मा वरिष्ठ आवासीय चिकित्सक (सिनियर रेसिडेन्ट)-को रूपमा नियुक्त भएका दार्जीलिङ पहाडका छोरालाई पहाडवासीले बधाई अनि शुभकामना दिइएको छ। मिरिकको डुप्टिन निवासी प्रशान्त बराईली पहाडबाट यो विशिष्टता हासिल गर्ने उनी पहिलो व्यक्ति हुन्। मिरीकको डुप्टिन नामको सानो गाउँबाट हुर्केका बराईएए रामकृष्ण मिशन, कोलकत्ता र एम्स, दिल्ली-मा कार्य गरिसकेका छन्। दार्जीलिङ पहाडी क्षेत्रबाट राष्ट्रिय स्तरका संस्थाहरूसम्म उनको यो यात्रा प्रेरणादायी छ र यसले क्षेत्रका धेरै विद्यार्थीहरूलाई उत्प्रेरित गर्न सक्छ भनी पहाडका सचेत व्यक्तिहरु बताउछन्।

Share this news
आजको रोजाइ
गोर्खे हाटमा सामानको मूल्य धेर हुने गरेको गुनासो

गोर्खे हाटमा सामानको मूल्य धेर हुने गरेको गुनासो

जनजाति मान्यताको निम्ति महासंघले इण्टरलोक्युटरलाई रिर्पोट बुझाउने

जनजाति मान्यताको निम्ति महासंघले इण्टरलोक्युटरलाई रिर्पोट बुझाउने

313 शिक्षक-शिक्षिकाको साथमा पेम्बा रिम्पोर्छे

313 शिक्षक-शिक्षिकाको साथमा पेम्बा रिम्पोर्छे

बंगलादेशमा भीडद्वारा युवकको हत्या, मृत्यु पछिसमेत अमानवीय व्यवहार

बंगलादेशमा भीडद्वारा युवकको हत्या, मृत्यु पछिसमेत अमानवीय व्यवहार

भ्रष्ट सरकारको छत्रछायामा नियुक्ति प्रक्रियाको कारण 313 को अवस्था

भ्रष्ट सरकारको छत्रछायामा नियुक्ति प्रक्रियाको कारण 313 को अवस्था

हिमालय दर्पणले नेपाली साहित्यलाई अघि बढ़ाउन ठूलो भूमिका निभाएको छः एमएस खान

हिमालय दर्पणले नेपाली साहित्यलाई अघि बढ़ाउन ठूलो भूमिका निभाएको छः एमएस खान

घैयाबारी ग्राम पञ्चायत 3 मा 3 वटा डिसपोजल मशिन वितरण

घैयाबारी ग्राम पञ्चायत 3 मा 3 वटा डिसपोजल मशिन वितरण

नक्सलको जबरामा चितुवा पक्राऊ, मजदुरहरूले पाए राहत

नक्सलको जबरामा चितुवा पक्राऊ, मजदुरहरूले पाए राहत

28 नम्बर समष्टि सभासद् अनि भागोप्रमो 313 को साथमा

28 नम्बर समष्टि सभासद् अनि भागोप्रमो 313 को साथमा

फोहोर-मैलामा झुत्तिने कुकुरहरूसित सतर्कता अपनाउन आवश्यक

फोहोर-मैलामा झुत्तिने कुकुरहरूसित सतर्कता अपनाउन आवश्यक

आजको रोजाइ