Left front candidate announce
Left front candidate announce

वाममोर्चाले चौथो उम्मेदवार सूची सार्वजनिक

Share this news

पश्चिम बंगाल विधानसभा निर्वाचन २०२६ नजिकिँदै जाँदा वाम मोर्चा आफ्नो उम्मेदवारहरूको चौथो सूची सार्वजनिक गरेको छ। सो सूचीसँगै वाममोर्चाले केही निर्वाचन क्षेत्रमा सहयोगी दललाई समर्थन गर्ने निर्णयसमेत गरेको जनाएको छ। वाममोर्चाले विशेष गरी Indian Secular Front (ISF) का उम्मेदवार अरबुल इस्लाम लाई समर्थन गर्ने घोषणा गरेको छ। आराबुल इस्लाम यसअघि तृणमूल कांग्रेसबाट विधायक भइसकेका नेता हुन् र हालै उनी पार्टी छाडेर आईएसएफमा सामेल भएका थिए। राजनीतिक विश्लेषकहरूका अनुसार वाममोर्चा र आईएसएफबीच आगामी चुनावलाई ध्यानमा राख्दै सहकार्यको प्रयास भइरहेको छ। केही क्षेत्रमा उम्मेदवार घोषणा गर्ने र केही क्षेत्रमा सहयोगी दललाई समर्थन गर्ने रणनीति अपनाइएको बताइएको छ। आराबुल इस्लामको नाम घोषणा भएसँगै दक्षिण २४ परगना र आसपासका क्षेत्रमा चुनावी समीकरण थप रोचक बन्ने अपेक्षा गरिएको छ। उनी लामो समयदेखि स्थानीय राजनीतिमा सक्रिय रहँदै आएका छन् र हालै आईएसएफमा प्रवेश गरेपछि चुनावी प्रतिस्पर्धा थप कडा हुने अनुमान गरिएको छ वाममोर्चाले यसअघि पनि विभिन्न चरणमा उम्मेदवार सूची सार्वजनिक गरिसकेको छ र चौथो सूचीसँगै चुनावी तयारीलाई थप तीव्र बनाइएको जनाएको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ