सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

Share this news

गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) सदर–२ का सदस्यहरूले वार्ड नं. ३० क्षेत्रमा व्यापक घरदैलो कार्यक्रम सञ्चालन गर्दै हालै सम्पन्न विधान सभा निर्वाचनमा प्राप्त ऐतिहासिक विजयका लागि स्थानीय जनसमुदायप्रति हार्दिक आभार व्यक्त गरेका छन्।उक्त कार्यक्रममा गोरानासं केन्द्रीय समिति अध्यक्ष मनिकला तामाङ को विशेष उपस्थिति रहेको थियो। घरदैलो अभियानका क्रममा संगठनका प्रतिनिधिहरूले स्थानीय बासिन्दाहरूसँग आत्मीय भेटघाट तथा विचार आदानप्रदान गर्दै जनअपेक्षा, विकासका आवश्यकता र समुदायको समग्र उन्नतिबारे छलफल गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेतृवर्गले निर्वाचनमा जनताले देखाएको विश्वास र समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै प्राप्त विजय जनताको विजय भएको बताएका थिए। साथै, जनताको भरोसालाई सम्मान गर्दै आगामी दिनहरूमा पनि सामाजिक उत्थान र जनहितका कार्यलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको थियो।
यसै क्रममा गोरानासंकी सम्माननीय संस्थापक सदस्य गुनकासरी प्रधान सँग उहाँकै निवासमा विशेष भेटघाट गरिएको थियो। भेटका अवसरमा उहाँले संगठनको वर्तमान गतिविधिप्रति शुभकामना व्यक्त गर्दै समाजसेवा र महिला सशक्तीकरणका क्षेत्रमा अझ प्रभावकारी ढंगले कार्य गर्न सुझाव तथा आशीर्वाद प्रदान गर्नुभयो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ