Indian National Under 23 Football

पासाङ तामाङ भारतीय राष्ट्रिय अन्डर 23 फुटबलमा चयन

Share this news

हिमाली शहीद नगर, सिलगढीका एमडी तामाङका छोरा पासाङ (सौरभ) तामाङ भारतीय राष्ट्रिय अन्डर 23 फुटबल टोलीमा चयन भएका छन्, यसभन्दाअघि सौरभ तामाङ मोहन बगानको टोलीबाट खेलिरहेका थिए। सबै खेलमा उनको उत्कृष्ट प्रदर्शन देखेर अहिले सौरभलाई भारतीय राष्ट्रिय दलमा सामेल गरेको पुष्टि भएको छ यो हाम्रो गोर्खाहरू निम्ति ठूलो गौरवको विषय हो, आज सौरभ तामाङले हिमाली शहीद नगरको मात्र नभएर सम्पूर्ण देशको गोर्खाहरूको शीर उच्च बनाएका छन।

Share this news
आजको रोजाइ
गोरामुमो रंगबुल धोतरिया रंगबुक अध्यक्षा पदमा रन्जिता सुब्बा

विदेश मन्त्रालयकी अतिरिक्त सचिव श्रीमती छितेनसङ्ग भेटघाट

विधायक एसके सुब्बाद्वारा नयाँ विद्यालय भवनको उद्घाटन

बुडीखोप एसएस स्कूलको प्लेटिनम जुबिलीको सातौं दिन

भागोप्रमोको टोलीद्वारा नयाँ महकुमा शासकसङ्ग भेटघाट

भाजपा व्यापार सेलद्वारा अध्यक्ष र सल्लाहकारसङ्ग भेट

दुई सय पैह्रो पीडितहरूलाई राहत सामग्री गरियो वितरण

विवेकानन्द स्कूलमा नवनिर्मित स्मार्ट क्लासरूमको उद्घाटन

एचआरडीपीद्वारा सिमाना सिक्किम समीक्षा कार्यशाला सम्पन्न