Indian National Under 23 Football
Indian National Under 23 Football

पासाङ तामाङ भारतीय राष्ट्रिय अन्डर 23 फुटबलमा चयन

Share this news

हिमाली शहीद नगर, सिलगढीका एमडी तामाङका छोरा पासाङ (सौरभ) तामाङ भारतीय राष्ट्रिय अन्डर 23 फुटबल टोलीमा चयन भएका छन्, यसभन्दाअघि सौरभ तामाङ मोहन बगानको टोलीबाट खेलिरहेका थिए। सबै खेलमा उनको उत्कृष्ट प्रदर्शन देखेर अहिले सौरभलाई भारतीय राष्ट्रिय दलमा सामेल गरेको पुष्टि भएको छ यो हाम्रो गोर्खाहरू निम्ति ठूलो गौरवको विषय हो, आज सौरभ तामाङले हिमाली शहीद नगरको मात्र नभएर सम्पूर्ण देशको गोर्खाहरूको शीर उच्च बनाएका छन।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड