गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख अनित थापाले आज सोनादा पचेङ क्षेत्रको भ्रमण गरेका छन्। यस कार्यक्रममा “चुनाव नजिकमा जातिको कुरा गर्छ, गोर्खाको मुद्दाको कुरा गर्छ। तर त्यो भन्दा अघि ? बीजेपी सरकारले चाह्यो भने जे पनि दिनु सक्छ। तर दिँदैन” भन्ने बताए। थापाले, चुनाव नजिक आउँदैछ। बीजेपीले इण्टरलोक्युटरको नियुक्ति भनेर नयाँ प्रोपागान्डा सुरु गरिरहेको बताए।










