खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

खरसाङ सुपर लीग 2025

खरसाङ, 17 जुलाई ( निसं): खरसाङ्ग फुटबल एसोसिएशन अनि युवा एवम् खेल मामिला विभाग जीटीएको संयुक्त तत्वाधानमा गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको बाह्रौँ दिनको खेल सम्पन्न भएको छ। बिहीवार सम्पन्न भएको बाह्रौँ दिनको दुई वटा खेल सम्पन्न भएको छ। जसमा पहिलो खेल खरसाङ लिजण्ड अनि आईटीआई टुङ माझ सम्पन्न भयो।यस खेलमा खरसाङ लिजण्डका खेलाडीहरूले 4 गोल गरे भने आईटीआई टुङ एफएका खेलाड़ीहरूले 2 गोल मात्र गर्न सके, यस प्रकार यो खेल खरसाङ लिजण्डले 2 गोलको4 गोलले जित्यो। खरसाङ्ग लिजण्डको पक्षमा जर्सी नम्बर 10 चिराग थापाले ह्याट्रीक गोल गरे। दोस्रो खेल च्याम्पियन डिभिजन अन्तर्गत खरसाङ स्पोर्टिङ क्लब मन्टभियट आनि तीनधारे बोईज क्लबमाझ सम्पन्न भयो। यस लेखमा खरसाङ स्पोर्टिङ क्लबका खेलाड़ीहरूले 6 गोल गरे भने तीनधारे बोईज क्लबका खेलाड़ीहरूले 1 मात्र गोल गर्न सके, यस प्रकार यो खेल खरसाङ स्पोर्टिङ क्लबले 1 गोलको विरुद्ध 6 गोलले जितेको छ। खरसाङ स्पोर्टिङ क्लबका तुसान्तले ह्याट्रीक गोल गरे। बाह्रौँ दिनसम्मको खेलमा खरसाङ स्पोर्टिङ क्लबले तीनवटा खेलमा बिजयी रहेर 9 अङ्क प्राप्त गरि पुल बीबाट फाइनलमा प्रवेश गरेको छ भने पुल एबाट मकैबारी युनाइटेड फुटबल क्लब 9 अङ्क प्राप्त गरि अगावै फाइनलमा प्रवेश गरिसकेको छ। 18 जुलाई शुक्रवारको दिन प्रिमियर डिभिजन अन्तर्गत युनाइटेड खरसाङ फुटबल क्लब अनि कञ्चनजङ्घा फुटबल क्लब माझ खेलिने छ। दुवै दलको अङ्क बराबरी रहेको कारण भोलिको खेल निर्णायक रहने छ भनी खरसाङ फुटबल एसोसिएशनका सचिव सुदिप राईले जनाएका छन्। प्रीमियर डिभिजनमा अङ्कको आधारमा च्याम्पियन तय गरिने छ। बिहीवारको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएशनका रेफेरीहरू प्रतीक गुरुङ, नितेश देवान, अरबिन्द छेत्री अनि रेबिका प्रधानले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा अनि दावा डोमा भुटिया रहेका थिए।

Independence Day rally with football and marathon

स्वतन्त्रता दिवस फुटबल र म्याराथन लिएर सभा

आगामी स्वतन्त्रता दिवस खुल्ला नगद राशि फुटबल प्रतियोगिता अनि स्वतन्त्रता दिवस म्याराथनलाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जनको

स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्टमा नगद राशि बढ़ाइने म्यारथन दौढ़ पुरा गरेका सबै धावकलाई मेडल प्नदान गरेर सम्मान जनाइने

खरसाङ, 16 जुलाई (निसं): खरसाङ महकुमा खेलकुद सङ्घको एक सभा यसको हाट बजारस्थित निजी कार्यालयमा मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भयो। सभामा गत 13 जुलाईको दिन सन्त अल्फन्सस उच्चत्तर माध्यमिक विद्यालयमा

अरू समाचार उपलब्ध छैन

खरसाङ सुपर लीग 2025

खरसाङ, 17 जुलाई ( निसं): खरसाङ्ग फुटबल एसोसिएशन अनि युवा एवम् खेल मामिला विभाग जीटीएको संयुक्त तत्वाधानमा गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको बाह्रौँ दिनको खेल सम्पन्न भएको छ। बिहीवार सम्पन्न भएको बाह्रौँ दिनको दुई वटा खेल सम्पन्न भएको छ। जसमा पहिलो खेल

Read More »
Independence Day rally with football and marathon

स्वतन्त्रता दिवस फुटबल र म्याराथन लिएर सभा

आगामी स्वतन्त्रता दिवस खुल्ला नगद राशि फुटबल प्रतियोगिता अनि स्वतन्त्रता दिवस म्याराथनलाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जनको अध्यक्षता र सचिव निर्मल गुरुङको सञ्चालनमा सम्पन्न भएको छ‌। सभालाई सञ्चालन गर्दै मूल सचिव निर्मल गुरुङले गत केही दिन अघि

Read More »

स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्टमा नगद राशि बढ़ाइने म्यारथन दौढ़ पुरा गरेका सबै धावकलाई मेडल प्नदान गरेर सम्मान जनाइने

खरसाङ, 16 जुलाई (निसं): खरसाङ महकुमा खेलकुद सङ्घको एक सभा यसको हाट बजारस्थित निजी कार्यालयमा मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भयो। सभामा गत 13 जुलाईको दिन सन्त अल्फन्सस उच्चत्तर माध्यमिक विद्यालयमा सम्पन्न भएको एक दिवसीय आठौँ जिल्ला स्तरीय टेबल टेनिस खेलको विषयमा चर्चा गरियो। सभामा वक्ताहरूले उक्त खेल खुबै सफलता पूर्वक

Read More »

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन