
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

खरसाङ सुपर लीग 2025 बुधवारको खेल घुम्ती एफसीले जित्यो

खरसाङ शुपर लीग 2025 मा मंगलवारको विजेता केएफसी अनि युकेएफसी

खरसाङको प्रगति संघद्वारा क्याराम प्रतियोगिता सम्पन्न

खरसाङ सुपर लीग 2025 बुधवारको खेल घुम्ती एफसीले जित्यो
खरसाङ, 16 जुलाई (निसं): खरसाङ फुबल एसोसिएशन अनि जीटीएको युवा एवं खेल मामिला विभागको संयुक्त तत्वावधानमा आयोजना भइरहेको खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको एघारौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा रहेको गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको बुधवार एघारौँ दिनको खेल च्याम्पियन डिभिजन अन्तर्गत महानदीको घुम्ती एफसी अनि सन्तमेरिज एफसीमाझ सम्पन्न भयो। यस खेलमा घुम्ती एफसीका खेलाड़ीहरूले खेलको आरम्भदेखि अन्तसम्म आफ्नो दबाव बनाइराख्न सफल बने, फलस्वरुप घुम्ती एफसीका खेलाड़ीहरूले 7 गोल गरे भने सन्तमेरिज एफसीका खेलाड़ीहरूले 1 गोल मात्र गर्न सके। यस प्रकार यो खेल घुम्ती एफसीले 1 गोलको विरुद्ध 7 गोलले जितेको छ। बुधवारको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू प्रमोद प्रधान, नितेश देवान, रेबिका प्रधानले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा रहेका थिए।

खरसाङ शुपर लीग 2025 मा मंगलवारको विजेता केएफसी अनि युकेएफसी
खरसाङ, 15 जुलाई (निसं): खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको दशौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा रहेको गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भएरहेको

खरसाङको प्रगति संघद्वारा क्याराम प्रतियोगिता सम्पन्न
खरसाङको टेकबीर बस्तीस्थित प्रगति संघद्वारा समाजको सदस्यहरूलाई लिएर एकल अनि जोड़ी क्याराम प्रतियोगिता सम्पन्न गरियो। समाजका वरिष्ठ सदस्य एवं प्रमुख सल्लाहकार रामु राउतको अध्यक्षता र मूल सचिव वीरबल पाख्रीनको सञ्चालनमा

खरसाङ सुपर लीग 2025 बुधवारको खेल घुम्ती एफसीले जित्यो
खरसाङ, 16 जुलाई (निसं): खरसाङ फुबल एसोसिएशन अनि जीटीएको युवा एवं खेल मामिला विभागको संयुक्त तत्वावधानमा आयोजना भइरहेको खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको एघारौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा रहेको गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको बुधवार एघारौँ दिनको खेल

खरसाङ शुपर लीग 2025 मा मंगलवारको विजेता केएफसी अनि युकेएफसी
खरसाङ, 15 जुलाई (निसं): खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको दशौँ दिनको खेल सम्पन्न भएको छ। खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा रहेको गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भएरहेको यस टुर्नामेन्टको दशौँ दिनको पहिलो खेल प्रिमियर डिभिजन अन्तर्गत खेलियो। यस खेलमा केएफसी अनि जेआर 32 एफए माझ भिड़न्त भएको

खरसाङको प्रगति संघद्वारा क्याराम प्रतियोगिता सम्पन्न
खरसाङको टेकबीर बस्तीस्थित प्रगति संघद्वारा समाजको सदस्यहरूलाई लिएर एकल अनि जोड़ी क्याराम प्रतियोगिता सम्पन्न गरियो। समाजका वरिष्ठ सदस्य एवं प्रमुख सल्लाहकार रामु राउतको अध्यक्षता र मूल सचिव वीरबल पाख्रीनको सञ्चालनमा सम्पन्न यस प्रतियोगितामा एकल खेलाड़ीहरू आठजना अनि जोड़ी खेलाड़ीहरू जम्मा चार टिम थिए। खेल शुरू हुनभन्दा अघि भर्खरै मात्र दिवंगत
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
