
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

प्रगति गाउँ प्रगति संघद्वारा क्रिकेट म्याचको आयोजना

वैभव सूर्यवंशीको ऐतिहासिक इनिङ, ३४ वर्ष पुरानो युथ टेस्ट रेकर्ड तोड्दै कीर्तिमान

खरसाङ सुपर लीग 2025 च्याम्पियन डिभिजनको विजेता मकैबारी एफसी

प्रगति गाउँ प्रगति संघद्वारा क्रिकेट म्याचको आयोजना
खरसाङ नगरपालिका अन्तर्गत टेकबीर बस्ती वार्ड नम्बर 2 को समाज प्रगति गाउँ प्रगति संघको मूल सचिव बिरबल पाखरीन, उपाध्यक्षद्वय सुजय गुरुङ र डन बस्को राईको विशेष उपस्थितिमा समाजको युवा झुण्डले एक क्रिकेट म्याचको आयोजना स्थानीय भिक्टोरिया स्कूलको खेल मैदानमा आयोजना गरेको थियो। सक्रिय युवाहरू अनुप प्रधान, प्रभाकर लामा, अमिर भुषाल, बिरेन गिरी अनि अन्य युवाहरूको सक्रियतामा यो क्रिक्रेट खेल सम्पन्न भयो। विशेष सहयोगी र प्रेरणाको स्रोत पवन रसाईली (शिक्षक)को सहयोग र सर -सल्लाह अनुसार आयोजना गरिएको यस खेलमा उनको ठूलो योगदान रहेको छ। युवा पींढीलाई नशालु पदार्थको कुलत अनि कुमार्गतर्फ ध्यान आकर्षित नजाओस् भन्ने गुरू मन्त्रलाई आत्मसात गर्दै आयोजना गरिएको यस खेल विवाहित र अविवाहितमाझ सम्पन्न भएको थियो। यस खेलमा अविवाहित खेलाडीहरू विजयी भएका थिए।

वैभव सूर्यवंशीको ऐतिहासिक इनिङ, ३४ वर्ष पुरानो युथ टेस्ट रेकर्ड तोड्दै कीर्तिमान
भारत र इंग्ल्याण्ड U-19 टिमबीचको पहिलो युथ टेस्ट खेलमा भारतीय ब्याट्सम्यान वैभव सूर्यवंशीले ऐतिहासिक प्रदर्शन गर्दै ३४ वर्ष पुरानो रेकर्ड तोडेका छन्। उनले साथी अरविन्द राजसिंहसँग मिलेर दोस्रो विकेटका लागि

खरसाङ सुपर लीग 2025 च्याम्पियन डिभिजनको विजेता मकैबारी एफसी
खरसाङ, 20 जुलाई (निस): खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको च्याम्पियन डिभिजन अन्तर्गत फाइनल खेल सम्पन्न भएको छ। खरसाङ फुटबल एसोसिएशनको तत्वावधानमा आयोजित यो टुर्नामेन्टको फाइनल खेल गोथल्स मेमोरियल स्कूलको

प्रगति गाउँ प्रगति संघद्वारा क्रिकेट म्याचको आयोजना
खरसाङ नगरपालिका अन्तर्गत टेकबीर बस्ती वार्ड नम्बर 2 को समाज प्रगति गाउँ प्रगति संघको मूल सचिव बिरबल पाखरीन, उपाध्यक्षद्वय सुजय गुरुङ र डन बस्को राईको विशेष उपस्थितिमा समाजको युवा झुण्डले एक क्रिकेट म्याचको आयोजना स्थानीय भिक्टोरिया स्कूलको खेल मैदानमा आयोजना गरेको थियो। सक्रिय युवाहरू अनुप प्रधान, प्रभाकर लामा, अमिर भुषाल,

वैभव सूर्यवंशीको ऐतिहासिक इनिङ, ३४ वर्ष पुरानो युथ टेस्ट रेकर्ड तोड्दै कीर्तिमान
भारत र इंग्ल्याण्ड U-19 टिमबीचको पहिलो युथ टेस्ट खेलमा भारतीय ब्याट्सम्यान वैभव सूर्यवंशीले ऐतिहासिक प्रदर्शन गर्दै ३४ वर्ष पुरानो रेकर्ड तोडेका छन्। उनले साथी अरविन्द राजसिंहसँग मिलेर दोस्रो विकेटका लागि ५३७ रनको साझेदारी गरे, जुन युथ टेस्ट क्रिकेटको इतिहासमै सबैभन्दा ठूलो साझेदारी हो। यो उपलब्धिले न केवल उनीहरूको टिमलाई बलियो

खरसाङ सुपर लीग 2025 च्याम्पियन डिभिजनको विजेता मकैबारी एफसी
खरसाङ, 20 जुलाई (निस): खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको च्याम्पियन डिभिजन अन्तर्गत फाइनल खेल सम्पन्न भएको छ। खरसाङ फुटबल एसोसिएशनको तत्वावधानमा आयोजित यो टुर्नामेन्टको फाइनल खेल गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भएको हो। अघिबाटै च्याम्पियन डिभिजनको फाइनलमा पुल ए बाट 9 अङ्क प्राप्त गरेर पुगेको मकैबारी युनाइटेड फुटबल
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
