
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

जोन बक्सिङ्ग क्लबद्वारा बक्सिङ्ग क्याम्प आयोजित

कन्याश्रीको छात्रा भलिबल जुबिली उ.मा.वि.मा

किक बक्सिङ्ग स्वर्ण पदक विजेता शिव गुरूङ सम्बर्धित

जोन बक्सिङ्ग क्लबद्वारा बक्सिङ्ग क्याम्प आयोजित
लाली गुराँस समाज घर, राज फाप्रीमा तीनदिने बक्सिङ्ग क्याम्पको आयोजना गरिएको थियो। जोन बक्सिङ्ग क्लब, सालुगडाको तत्वावधानमा आयोजना गरिएको थियो। माउन्ट जाइन स्कूल, मङपङका 17 जना विद्यार्थीहरूलाई लिएर आयोजित उक्त क्याम्पमा जोन बक्सिङ्ग क्लबका संस्थापक सागर मुखियाद्वारा बक्सिङ्ग बारे सम्पूर्ण कुराहरू सिकाइएको थियो। स्मरण रहोस् जोन बक्सिङ्ग क्लबकै विद्यार्थी त्रिलेखा गुरूङ, जो वर्तमान राष्ट्रिय खेलाडी बनिसकेकी छिन्, र हरियाणामा प्रशिक्षण लिइरहेकी छिन्। आइतबार आयोजित उक्त क्याम्पको समापन समारोहमा त्रिलेखाकी आमा श्रीमती बुनु गुरूङ प्रमुख अतिथिको रुपमा उपस्थित थिइन्। क्याम्पका सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई प्रमुख अतिथिकै बाहुलीबाट प्रमाणृपत्र वितरण गरिएको थियो। सागर मुखियाले बताए अनुसार यस्तो क्याम्प प्रति वर्ष आयोजन गरिँदै आएको छ, र अघाडि पनि गरिँदै जानेछ। यसर्थ अभिभावकहरूले आफ्ना नानीहरूलाई बक्सिङ्ग क्षेत्रमा अघाडि पठाउन चाहे सागर मुखियालाई 89184 44314 मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

कन्याश्रीको छात्रा भलिबल जुबिली उ.मा.वि.मा
राज्य सरकारद्वारा सञ्चालित कन्याश्री परियेजना अन्तर्गत छात्राहरू बीचको भलिबल प्रतियोगिता जुबिली उच्चोत्तर माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको छ। कालेबुङ जिल्लाधीश कार्यालयको देखरेखमा आयोजित प्रतियोगितामा जिल्लाभरिका 17 वटा जुबिली उच्चोत्तर माध्यमिक विद्यालयको

किक बक्सिङ्ग स्वर्ण पदक विजेता शिव गुरूङ सम्बर्धित
किक बक्सिङ्गमा स्वर्ण पदक जितेर आएका शिव गुरूङलाई आफ्नो क्षेत्र निरपानीमा भव्य स्वागत गरियो। उनले हरियाणामा यो स्वर्ण पदक जितेर आएका हुन्। उनको यो जीतमा उनका प्रशिक्षक विशाल राई अनि

जोन बक्सिङ्ग क्लबद्वारा बक्सिङ्ग क्याम्प आयोजित
लाली गुराँस समाज घर, राज फाप्रीमा तीनदिने बक्सिङ्ग क्याम्पको आयोजना गरिएको थियो। जोन बक्सिङ्ग क्लब, सालुगडाको तत्वावधानमा आयोजना गरिएको थियो। माउन्ट जाइन स्कूल, मङपङका 17 जना विद्यार्थीहरूलाई लिएर आयोजित उक्त क्याम्पमा जोन बक्सिङ्ग क्लबका संस्थापक सागर मुखियाद्वारा बक्सिङ्ग बारे सम्पूर्ण कुराहरू सिकाइएको थियो। स्मरण रहोस् जोन बक्सिङ्ग क्लबकै विद्यार्थी त्रिलेखा

कन्याश्रीको छात्रा भलिबल जुबिली उ.मा.वि.मा
राज्य सरकारद्वारा सञ्चालित कन्याश्री परियेजना अन्तर्गत छात्राहरू बीचको भलिबल प्रतियोगिता जुबिली उच्चोत्तर माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको छ। कालेबुङ जिल्लाधीश कार्यालयको देखरेखमा आयोजित प्रतियोगितामा जिल्लाभरिका 17 वटा जुबिली उच्चोत्तर माध्यमिक विद्यालयको सहभागिता रहेको छ। पहिलो चरणमा जुबिली उच्चोत्तर माध्यमिक विद्यालय र लोले उच्चोत्तर माध्यमिक विद्यालयमाझ भीडन्त भइरहेको चन्द्रकला राईले जानकारी दिएकी छिन्।

किक बक्सिङ्ग स्वर्ण पदक विजेता शिव गुरूङ सम्बर्धित
किक बक्सिङ्गमा स्वर्ण पदक जितेर आएका शिव गुरूङलाई आफ्नो क्षेत्र निरपानीमा भव्य स्वागत गरियो। उनले हरियाणामा यो स्वर्ण पदक जितेर आएका हुन्। उनको यो जीतमा उनका प्रशिक्षक विशाल राई अनि शिवकी आमाले धेरै खुशा व्यक्त गरेका छन्।
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
