खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

कन्याश्री भलिबल जित्यो जुबिली उ.मा.वि.ले

कन्याश्री भलिबल प्रतियोगिताको अन्तिम भीडन्तमा जुबिली उच्चोत्तर माध्यमिक विद्यालयले सेन्ट फिलोमिना उच्चोत्तर माध्यमिक विद्याललाई जितेको थियो। अब जुबिली उच्चोत्तर माध्यमिक विद्यालय टोली राज्यस्तरीय प्रतियोगितामा जाने भएको छ। राज्य सरकारद्वारा सञ्चालित कन्याश्री परियोजना अन्तर्गत कालेबुङ जिल्लाभरिका 17 वटा विद्यालयका छात्राहरू बीचको भलिबल प्रतियोगिता जुबिली उच्चोत्तर माध्यमिक विद्यालयमा आयोजन गरिएको थियो। यसको उद्घाटन कालेबुङ जिल्लाधीश बालासुब्रह्मन्यम टीले गरेका थिए। बिजेता, उपविजेता र सहभागि विद्यालयका खेलाडीहरूलाई जिल्लाधीशकै बाहुलीबाट पारितोषिक र प्रमाण-पत्र वितरण गरिएको चन्द्रकला राईले जानकारी दिएकी छिन्।

Sponsorship to Jorthang FC by AGM Tenzing Norbu

एजीएम तेन्जिङ नोर्बुद्वारा जोरथाङ एफसीलाई प्रायोजन

एसएनटीका अतिरिक्त महाप्रबन्धक तेन्जिङ नोर्बुले आगामी नाम्ची फुटबल लिगको लागि जोरथाङ एफसी टोलीलाई उदारतापूर्वक प्रायोजन गरेका छन्। उनको सहयोगमा फुटबल जर्सी र टोली गाडीको प्रावधान समावेश छ, जसले खेलकूदलाई प्रवर्द्धन

माउन्ट कार्मोल अन्तर विद्यालय सुप्रीम कप च्याम्पियन

दार्जीलिङ,25 जुलाई(निसं): माउन्ट कार्मोल स्कुल लामागाउँ इण्डिन फुटबल एसोसिएसनको तथा दार्जीलिङ फुटबल एसोसिएसन-को सहयोगमा आयोजित अन्तर विद्यालय राज्य स्तरीय फुटबल प्रतियोगिता सुप्रीम कपको जिल्ला स्तरीय अण्डर १४ को बिजेता बनेको

अरू समाचार उपलब्ध छैन

कन्याश्री भलिबल जित्यो जुबिली उ.मा.वि.ले

कन्याश्री भलिबल प्रतियोगिताको अन्तिम भीडन्तमा जुबिली उच्चोत्तर माध्यमिक विद्यालयले सेन्ट फिलोमिना उच्चोत्तर माध्यमिक विद्याललाई जितेको थियो। अब जुबिली उच्चोत्तर माध्यमिक विद्यालय टोली राज्यस्तरीय प्रतियोगितामा जाने भएको छ। राज्य सरकारद्वारा सञ्चालित कन्याश्री परियोजना अन्तर्गत कालेबुङ जिल्लाभरिका 17 वटा विद्यालयका छात्राहरू बीचको भलिबल प्रतियोगिता जुबिली उच्चोत्तर माध्यमिक विद्यालयमा आयोजन गरिएको थियो। यसको

Read More »
Sponsorship to Jorthang FC by AGM Tenzing Norbu

एजीएम तेन्जिङ नोर्बुद्वारा जोरथाङ एफसीलाई प्रायोजन

एसएनटीका अतिरिक्त महाप्रबन्धक तेन्जिङ नोर्बुले आगामी नाम्ची फुटबल लिगको लागि जोरथाङ एफसी टोलीलाई उदारतापूर्वक प्रायोजन गरेका छन्। उनको सहयोगमा फुटबल जर्सी र टोली गाडीको प्रावधान समावेश छ, जसले खेलकूदलाई प्रवर्द्धन गर्ने र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उनको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

Read More »

माउन्ट कार्मोल अन्तर विद्यालय सुप्रीम कप च्याम्पियन

दार्जीलिङ,25 जुलाई(निसं): माउन्ट कार्मोल स्कुल लामागाउँ इण्डिन फुटबल एसोसिएसनको तथा दार्जीलिङ फुटबल एसोसिएसन-को सहयोगमा आयोजित अन्तर विद्यालय राज्य स्तरीय फुटबल प्रतियोगिता सुप्रीम कपको जिल्ला स्तरीय अण्डर १४ को बिजेता बनेको छ। बुधबार दार्जीलिङको गोर्खा रगमञ्च खेल मैदान लेबोङमा आयोजित प्रतियोगिताको जिल्ला स्तरीय फाइनल खेलमा रामकृष्ण शिक्षा परिषद (आरकेएसपी) दार्जीलिङलाई ट्राई

Read More »

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन