खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

कन्याश्री भलिबलमा जुबिली उ.मा.वि.को उपलब्धि

कन्याश्री भलिबल प्रतियोगिताको अन्तिम भीडन्तमा जुबिली उच्चोत्तर माध्यमिक विद्यालयले सेन्ट फिलोमिना उच्चोत्तर माध्यमिक विद्याललाई जितेको थियो। अब जुबिली उच्चोत्तर माध्यमिक विद्यालय टोली राज्यस्तरीय प्रतियोगितामा जाने भएको छ। राज्य सरकारद्वारा सञ्चालित कन्याश्री परियोजना अन्तर्गत कालेबुङ जिल्लाभरिका 17 वटा विद्यालयका छात्राहरू बीचको नकआउट भलिबल प्रतियोगिता जुबिली उच्चोत्तर माध्यमिक विद्यालयमा आयोजन गरिएको थियो। जुन प्रतियोगितामा उक्त विद्यालयका खेलाडीहरूले पाँचवटा स्कूले टोलीहरूलाई जितेर बिजयी बनेको थियो। जुन यो विद्यालयको विशेष उपलब्धि भएको छ। यो प्रतियोगिताको उद्घाटन कालेबुङ जिल्लाधीश बालासुब्रह्मन्यम टीले गरेका थिए। बिजेता, उपविजेता र सहभागि विद्यालयका खेलाडीहरूलाई जिल्लाधीशकै बाहुलीबाट पारितोषिक र प्रमाण-पत्र वितरण गरिएको थियो। जुबिली उच्चोत्तर माध्यमिक विद्यालयको खेलकूदका प्रशिक्षक सहशिक्षक तुषार थापा रहेको चन्द्रकला राईले जानकारी दिएकी छिन्।

फ्रेञ्चसिस राई राज्य स्तरीय भानुसिधु गोल्डकपमा छनौट

मजुवा, 29 जुलाई (निसं): लियोनल फ्रेञ्चसिस राई राज्य स्तरिय भानुसिधु गोल्डकप च्याम्पियनसिपमा छनौट भएका छन्। पश्चिम बंगाल राज्य स्तरीय काउन्सिल स्कूल गेम्स एण्ड स्पोर्ट्स एवं शिक्षा विभाग डब्ल्यूएसइडी-का आयोजनामा सम्पन्न

दार्जीलिङ बक्सिङ च्याम्पियनशीप-को समापन 

दार्जीलिङ, 28 जुलाई(निसं): हिजो शनिबारदेखि चलिरहेको सब जुनियर अण्डर फोर्टिन राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को आज आइतबार समापन भयो। दार्जीलिङ क्यापिटल हलमा चलिरहेको उक्त बक्सिङ टुर्नामेन्ट मोठ 28 जना खेलाडीहरुले भाग

अरू समाचार उपलब्ध छैन

कन्याश्री भलिबलमा जुबिली उ.मा.वि.को उपलब्धि

कन्याश्री भलिबल प्रतियोगिताको अन्तिम भीडन्तमा जुबिली उच्चोत्तर माध्यमिक विद्यालयले सेन्ट फिलोमिना उच्चोत्तर माध्यमिक विद्याललाई जितेको थियो। अब जुबिली उच्चोत्तर माध्यमिक विद्यालय टोली राज्यस्तरीय प्रतियोगितामा जाने भएको छ। राज्य सरकारद्वारा सञ्चालित कन्याश्री परियोजना अन्तर्गत कालेबुङ जिल्लाभरिका 17 वटा विद्यालयका छात्राहरू बीचको नकआउट भलिबल प्रतियोगिता जुबिली उच्चोत्तर माध्यमिक विद्यालयमा आयोजन गरिएको थियो।

Read More »

फ्रेञ्चसिस राई राज्य स्तरीय भानुसिधु गोल्डकपमा छनौट

मजुवा, 29 जुलाई (निसं): लियोनल फ्रेञ्चसिस राई राज्य स्तरिय भानुसिधु गोल्डकप च्याम्पियनसिपमा छनौट भएका छन्। पश्चिम बंगाल राज्य स्तरीय काउन्सिल स्कूल गेम्स एण्ड स्पोर्ट्स एवं शिक्षा विभाग डब्ल्यूएसइडी-का आयोजनामा सम्पन्न भानुसिधु गोल्डकप अण्डर -सेभेन्टिन बोइस च्याम्पियनसिप संस्करण दोस्रोमा मजुवा ग्राम भीरगाउँ निवासी लियोनल फ्रेन्चसिस राईले दार्जीलिङ जिल्ला टोलीको तर्फबाट खेल्ने

Read More »

दार्जीलिङ बक्सिङ च्याम्पियनशीप-को समापन 

दार्जीलिङ, 28 जुलाई(निसं): हिजो शनिबारदेखि चलिरहेको सब जुनियर अण्डर फोर्टिन राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को आज आइतबार समापन भयो। दार्जीलिङ क्यापिटल हलमा चलिरहेको उक्त बक्सिङ टुर्नामेन्ट मोठ 28 जना खेलाडीहरुले भाग लिएका थिए। दार्जीलिङ टाउन बक्सिङ एकाडेमी- को आयोजनमा भइरहेको अन्तिम दिनको खेलमा 41 वटा भिडन्त हुने जानकारी गराउँदै आयोजक  समितिले

Read More »

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन