कन्याश्री भलिबलमा जुबिली उ.मा.वि.को उपलब्धि

Share this news

कन्याश्री भलिबल प्रतियोगिताको अन्तिम भीडन्तमा जुबिली उच्चोत्तर माध्यमिक विद्यालयले सेन्ट फिलोमिना उच्चोत्तर माध्यमिक विद्याललाई जितेको थियो। अब जुबिली उच्चोत्तर माध्यमिक विद्यालय टोली राज्यस्तरीय प्रतियोगितामा जाने भएको छ।
राज्य सरकारद्वारा सञ्चालित कन्याश्री परियोजना अन्तर्गत कालेबुङ जिल्लाभरिका 17 वटा विद्यालयका छात्राहरू बीचको नकआउट भलिबल प्रतियोगिता जुबिली उच्चोत्तर माध्यमिक विद्यालयमा आयोजन गरिएको थियो। जुन प्रतियोगितामा उक्त विद्यालयका खेलाडीहरूले पाँचवटा स्कूले टोलीहरूलाई जितेर बिजयी बनेको थियो। जुन यो विद्यालयको विशेष उपलब्धि भएको छ।
यो प्रतियोगिताको उद्घाटन कालेबुङ जिल्लाधीश बालासुब्रह्मन्यम टीले गरेका थिए। बिजेता, उपविजेता र सहभागि विद्यालयका खेलाडीहरूलाई जिल्लाधीशकै बाहुलीबाट पारितोषिक र प्रमाण-पत्र वितरण गरिएको थियो।
जुबिली उच्चोत्तर माध्यमिक विद्यालयको खेलकूदका प्रशिक्षक सहशिक्षक तुषार थापा रहेको चन्द्रकला राईले जानकारी दिएकी छिन्।

Share this news
आजको रोजाइ
icds inaugration

आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

आजको रोजाइ