
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

खरसाङ्का 68 वर्षीय धावकले पुरा गरे म्यारथन दौढ़

राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को समापन

शिवखोला ग्राम पञ्चायतको नयाँ भवन उद्घाटन

खरसाङ्का 68 वर्षीय धावकले पुरा गरे म्यारथन दौढ़
खरसाङ, 27 जुलाई (निसं)ः अन्तर्राष्ट्रिय मानव अधिकार एवं अपराध नियन्त्रण संगठन अनि साईन फ्युचर अकादमीको आयोजनामा सिलगढ़ी नजिक नौकाघाटमा सम्पन्न भएको 7.5 किलो मिटर म्यारथन दौढ़मा खरसाङ एथलेटिक्स क्लबका सदस्यहरूले पनि अंशग्रहण गरेका छन्। क्लबका यी सदस्यहरू मध्ये एक सदस्य रतन मुखियाको उमेर 68 वर्ष रहेको थियो। रतन मुखियाले विभिन्न स्थानबाट आएका धावकहरूसित दौढ़न्दै उक्त म्यारथन दौढ़ पुरा गरेका छन्। क्लबका सदस्यहरूले उक्त म्यारथन दौढ़मा आइतवार अंशग्रहण गरेर आइतवार नै घर फर्किएका छन्। क्लबका पदाधिकारी सञ्जय छेत्रीले क्लबका सदस्यहरू उक्त म्यारथनमा अंशग्रहण गर्नको निम्ति आइतवार बिहान चार बजे खरसाङबाट नौका घाटको निम्ति निस्किएको बताउदै यस दौढ़मा क्लबका 68 वर्षीय सदस्य रतन मुखियाले पनि अंशग्रहण गरेर दौढ़ पुरा गरी पुरस्कार प्राप्त गरको बताए। छेत्रीले यस म्यारथन दौढ़मा क्लबका जम्मा 13 सदस्यहरूले अंशग्रहण गरेको बताउदै आगामी दिनमा पनि यस प्रकारको प्रतियोगितामा क्लबका सदस्यहरूले अंशग्रहण गर्ने बताए। तिनेल नौकाघाटमा आयोजित म्यारथन दौढ़मा राज्यको विभिन्न स्थानबाट धावकहरूले अंशग्रहण गरेको पनि बताएका छन्।

राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को समापन
शुक्रबारदेखि चलिरहेको सब जुनियर अण्डर १४ राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को आज समापन भयो। दार्जीलिङ क्यापिटल हलमा चलिरहेको उक्त टुर्नामेण्टमा मोठ २८ जना खेलाडीहरुले भाग लिएका थिए। दार्जीलिङ टाउन बक्सिङ एकाडेमी-

शिवखोला ग्राम पञ्चायतको नयाँ भवन उद्घाटन
तीनधारे, 25 जुलाई (निसं)ः खरसाङ खण्ड अन्तर्गत शिवखोला ग्राम पञ्चायतको नयाँ भवन शुक्रवा उदघाटन गरिएको छ। तीनधारे महानदी समष्टिको सिपाहीधुरामा रहेको शिवखोला ग्राम पञ्चायतको नयाँ भवनको निर्माण कार्य पूरा भएपछि

खरसाङ्का 68 वर्षीय धावकले पुरा गरे म्यारथन दौढ़
खरसाङ, 27 जुलाई (निसं)ः अन्तर्राष्ट्रिय मानव अधिकार एवं अपराध नियन्त्रण संगठन अनि साईन फ्युचर अकादमीको आयोजनामा सिलगढ़ी नजिक नौकाघाटमा सम्पन्न भएको 7.5 किलो मिटर म्यारथन दौढ़मा खरसाङ एथलेटिक्स क्लबका सदस्यहरूले पनि अंशग्रहण गरेका छन्। क्लबका यी सदस्यहरू मध्ये एक सदस्य रतन मुखियाको उमेर 68 वर्ष रहेको थियो। रतन मुखियाले विभिन्न

राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को समापन
शुक्रबारदेखि चलिरहेको सब जुनियर अण्डर १४ राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को आज समापन भयो। दार्जीलिङ क्यापिटल हलमा चलिरहेको उक्त टुर्नामेण्टमा मोठ २८ जना खेलाडीहरुले भाग लिएका थिए। दार्जीलिङ टाउन बक्सिङ एकाडेमी- को आयोजनमा भइरहेको अन्तिम दिनको खेलमा ४१ वटा भिडन्त हुने जानकारी गराउँदै आयोजक समितिले दार्जीलिङ नगरपालिकालगायत अन्य सहयोगीहरुप्रति आभार व्यक्त

शिवखोला ग्राम पञ्चायतको नयाँ भवन उद्घाटन
तीनधारे, 25 जुलाई (निसं)ः खरसाङ खण्ड अन्तर्गत शिवखोला ग्राम पञ्चायतको नयाँ भवन शुक्रवा उदघाटन गरिएको छ। तीनधारे महानदी समष्टिको सिपाहीधुरामा रहेको शिवखोला ग्राम पञ्चायतको नयाँ भवनको निर्माण कार्य पूरा भएपछि शुक्रवार विधिवत् रूपमा उदघाटन गरिएको हो। उक्त नवनिर्मित पञ्चायत भवनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङ खण्ड पञ्चायत समितिकी सभापति
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
