खरसाङ्का 68 वर्षीय धावकले पुरा गरे म्यारथन दौढ़

Share this news

खरसाङ, 27 जुलाई (निसं)ः अन्तर्राष्ट्रिय मानव अधिकार एवं अपराध नियन्त्रण संगठन अनि साईन फ्युचर अकादमीको आयोजनामा सिलगढ़ी नजिक नौकाघाटमा सम्पन्न भएको 7.5 किलो मिटर म्यारथन दौढ़मा खरसाङ एथलेटिक्स क्लबका सदस्यहरूले पनि अंशग्रहण गरेका छन्‌‍। क्लबका यी सदस्यहरू मध्ये एक सदस्य रतन मुखियाको उमेर 68 वर्ष रहेको थियो। रतन मुखियाले विभिन्न स्थानबाट आएका धावकहरूसित दौढ़न्दै उक्त म्यारथन दौढ़ पुरा गरेका छन्‌‍। क्लबका सदस्यहरूले उक्त म्यारथन दौढ़मा आइतवार अंशग्रहण गरेर आइतवार नै घर फर्किएका छन्‌‍। क्लबका पदाधिकारी सञ्जय छेत्रीले क्लबका सदस्यहरू उक्त म्यारथनमा अंशग्रहण गर्नको निम्ति आइतवार बिहान चार बजे खरसाङबाट नौका घाटको निम्ति निस्किएको बताउदै यस दौढ़मा क्लबका 68 वर्षीय सदस्य रतन मुखियाले पनि अंशग्रहण गरेर दौढ़ पुरा गरी पुरस्कार प्राप्त गरको बताए। छेत्रीले यस म्यारथन दौढ़मा क्लबका जम्मा 13 सदस्यहरूले अंशग्रहण गरेको बताउदै आगामी दिनमा पनि यस प्रकारको प्रतियोगितामा क्लबका सदस्यहरूले अंशग्रहण गर्ने बताए। तिनेल नौकाघाटमा आयोजित म्यारथन दौढ़मा राज्यको विभिन्न स्थानबाट धावकहरूले अंशग्रहण गरेको पनि बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड