खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

स्टेडियम निर्माण माग समितिद्वारा खरसाङमा पोस्टरिङ

खरसाङ,  (मोहन प्रसाद): खरसाङ्मा यथाशीघ्र एउटा स्टेडियमको निर्माण हुनुपर्छ भन्ने मागमाथि जोर दिँदै हालैमा खरसाङ्मा विभिन्न खेलखुद एवं खेल प्रेमीहरूको सहयोगमा स्थापित भएको खरसाङ स्टेडियम निर्माण कमिटीद्वारा शनिवार स्टेडियमको निर्माण माथि जोर दिँदै खरसाङ बजारमा व्यापक पोस्टेरिङ गरियो। यस अवधि पत्रकारहरूसित बोल्दै, निर्माण कमिटीका उपाध्यक्ष पूर्बा घिसिङले जनाए अनुसार, क्षेत्रका सबै खेल प्रेमीहरूको सहयोगमा खरसाङ स्टेडियम निर्माण कमिटीको गठन भएको हो भने यस दीर्घकालीन मागलाई संयुक्त रूपमा खरसाङ क्षेत्रका विभिन्न खेल प्रेमीहरू साथै जनसाधरणको सहयोगमा यस मागलाई अघि बढ़ाउँदै विभिन्न कार्य भइरहेको छ। हालैमा निर्माण कमिटीद्वारा खरसाङ्मा एउटा सामूहिक हस्ताक्षर अभियानको आयोजना गरिएको थियो भने पछि उक्त मागमा शहरमा मानिसहरूलाई पर्चा वितरण गर्ने कार्य पनि भएको थियो। हस्ताक्षर अभियानमा खरसाङ्का जनताले व्यापक रुपमा हस्ताक्षर गरेर सहयोग गर्दै स्टेडियम निर्माणको मागलाई बल दिएका थिए। यस बाहेक सम्बन्धित अधिकारी साथै निकायहरूमा उक्त मागमाथि जोर दिँदै ज्ञापन पत्र सुम्पिने कार्य पनि अगावै भइसकेको भनी तिनले जनाए । त्यति मात्र होइन, उक्त मागमाथि थप बल दिँदै आगामी 27 दिसम्बरमा विराट ऱ्यालीको आयोजना पनि भइरहेको तिनले जनाए । तिनले यस र याली मा सबैको सहयोगको अपेक्षा पनि राखेको बताए। पोस्टर टाँस्ने कार्यमा खरसाङ स्टेडियम निर्माण समिति अध्यक्ष छिरिङ खाइबा, सचिव सुदीप राई लगायत अन्यान्य पदाधिकारी अनि सदस्यहरू सामेल रहेका थिए।

लामाहट्टामा विभिन्न एकाई माझ ढुंगा हान्ने प्रतियोगिता शुरु 

लामाहट्टा-पेशोक: 20  दिसेम्बर(निसं):डुक्पा बुद्धिष्ट वेलफेयर एसोसिएसन लामाहट्टा एकाईको आयोजनामा लोसुङ नाम्सूङ पर्व भव्यताको साथ शुक्रबारदेखि लामाहट्टामा शुरु भयो। उक्त अवसरमा दुई दिवसीय द-को प्रतियोगिताको पनि शुरु गरियो। डुक्पा बुद्धिष्ट वेलफेयर

Achievements of 29th National Youth

उन्तीसऔं राष्ट्रिय युवा महोत्सव-२०२६ सोरेङका उपलब्धिहरू

उन्तीसऔं राष्ट्रिय युवा महोत्सव-२०२६ अन्तर्गत राज्यस्तरीय युवा महोत्सवमा सोरेङ जिल्लाका उपलब्धिहरू महत्वपूर्ण रहेको जानकारी पाइएको छ। यस सन्दर्भभमा सोरेङ जिल्ला, स्पोर्ट्स तथा युवा मामिला विभाग, खुशीका साथ जानकारी दिंदै भनेको

अरू समाचार उपलब्ध छैन

स्टेडियम निर्माण माग समितिद्वारा खरसाङमा पोस्टरिङ

खरसाङ,  (मोहन प्रसाद): खरसाङ्मा यथाशीघ्र एउटा स्टेडियमको निर्माण हुनुपर्छ भन्ने मागमाथि जोर दिँदै हालैमा खरसाङ्मा विभिन्न खेलखुद एवं खेल प्रेमीहरूको सहयोगमा स्थापित भएको खरसाङ स्टेडियम निर्माण कमिटीद्वारा शनिवार स्टेडियमको निर्माण माथि जोर दिँदै खरसाङ बजारमा व्यापक पोस्टेरिङ गरियो। यस अवधि पत्रकारहरूसित बोल्दै, निर्माण कमिटीका उपाध्यक्ष पूर्बा घिसिङले जनाए अनुसार, क्षेत्रका

Read More »

लामाहट्टामा विभिन्न एकाई माझ ढुंगा हान्ने प्रतियोगिता शुरु 

लामाहट्टा-पेशोक: 20  दिसेम्बर(निसं):डुक्पा बुद्धिष्ट वेलफेयर एसोसिएसन लामाहट्टा एकाईको आयोजनामा लोसुङ नाम्सूङ पर्व भव्यताको साथ शुक्रबारदेखि लामाहट्टामा शुरु भयो। उक्त अवसरमा दुई दिवसीय द-को प्रतियोगिताको पनि शुरु गरियो। डुक्पा बुद्धिष्ट वेलफेयर एसोसिएसन लामाहट्टा एकाईका सभापति वाङदी डुक्पा, सचिव पेमा वाङदी डुक्पा लगायत अन्य पदाधिकारीवर्गको उपस्थितिमा डुक्पा समुदायको पारम्परिक खेल द -को

Read More »
Achievements of 29th National Youth

उन्तीसऔं राष्ट्रिय युवा महोत्सव-२०२६ सोरेङका उपलब्धिहरू

उन्तीसऔं राष्ट्रिय युवा महोत्सव-२०२६ अन्तर्गत राज्यस्तरीय युवा महोत्सवमा सोरेङ जिल्लाका उपलब्धिहरू महत्वपूर्ण रहेको जानकारी पाइएको छ। यस सन्दर्भभमा सोरेङ जिल्ला, स्पोर्ट्स तथा युवा मामिला विभाग, खुशीका साथ जानकारी दिंदै भनेको छ- सोरेङ जिल्लाका युवा सहभागिहरूले राज्यस्तरीय युवा महोत्सव प्रतियोगिताहरूमा प्रशंसनीय सफलता प्राप्त गरेका छन्। यी प्रतियोगिताहरू सिक्किम सरकारको स्पोर्ट्स तथा

Read More »

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन