
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

रेलिङ च्याम्पियन्स ट्रफी छैटौं संस्करण अन्तिम दिसम्बरदेखि आरम्भ

टी-२०विश्वकपः भारतीय टोली घोषणा, गिल, जितेश बाहिर, ईशान भित्र

एस्टन भिल्लाको विजयी यात्रामा युनाइटेड पराजित

रेलिङ च्याम्पियन्स ट्रफी छैटौं संस्करण अन्तिम दिसम्बरदेखि आरम्भ
रेलिङ, 26 दिसम्बर(निसं): दार्जीलिङ भेगको चर्चित फुटबल प्रतियोगिता रेलिङ च्याम्पियन्स ट्रफी छैटौं संस्करण अन्तिम दिसम्बरदेखि शुरू हुनेभेकोछ। पाँचौ संस्कारणको अपार सफलतापछि रेलिङ च्याम्पियन्स ट्रफी छैटौं संस्करण आगामी 31 दिसम्बरदेखि शुरू हुने भएको छ। रेलिङ युनाइटेड एसोसिएशनको सफल आयोजनामा हुन गइरहेको छैटौं संस्करणको खेल तालिका आज सार्वजनिक गरेको छ। प्रतियोगिताको पहिलो प्रारम्भिक खेल गत वर्षको उपविजेता दल आयुष एफसी सिलगढी बनाम चाइल्डहुड एफसी नाम्ची सिक्किम माझमा भिडन्त हुनेछ। यस संस्कारणको प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूले भरिएका दलहरू दार्जीलिङ , सिक्किम , कालेबुङ , सिलगढी अनि छिमेकी राष्ट्र नेपालसंगै क्षेत्रीय दल मिलाएर 16 वटा आयुस एफसी सिलगढी, चाइल्ड हुड एफसी, प्लेइङ सेवेन नेपाल, सीएसए सिक्किम, एमएफसी मानेभञ्ज्याङ, रेड पाण्डा, सिलगढी युनाइटेड, रंगीत भेल्ली, एलजीएसए लंगुरदाङ, सञ्जु एफए सिक्किम, भा-तकभर, एके गान्तोक, एमवाइजे झापा, लिजेण्ड एफए, सिङलिङ्ग एफसी सिक्किम अनि सासोनियन एफसी कालेबुङ्ग दलहरूले सहभागीता जनाउने भएका छन। उक्त प्रतियोगिताको फाइनल खेल आगामी 25 जनवरीको दिन विभिन्न रंगारंग कार्यक्रमको साथमा आयोजना गरिने उक्त प्रतियोगिताको विजेता दललाई आकर्षक ट्रफी सहित नगद 3 लाख अनि उपविजेता दललाई ट्रफी सहित नगद 2 लाखको पुरस्कार प्रदान गरिने छ भनी रेलिङ युनाइटेड एसोसिएशनको पक्षमा शैलेस राईले जनाएको छ।

टी-२०विश्वकपः भारतीय टोली घोषणा, गिल, जितेश बाहिर, ईशान भित्र
भारतले पुरुष टी–२० विश्वकप २०२६ र त्यसअघि हुने न्युजिल्यान्डविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीको नेतृत्व सूर्यकुमार यादवले गर्नेछन् भने अक्षर पटेललाई

एस्टन भिल्लाको विजयी यात्रामा युनाइटेड पराजित
इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै शीर्ष तीन स्थानमा आफ्नो दाबी अझ मजबुत बनाएको छ। यस जितसँगै भिल्ला उपाधि होडमा समेत

रेलिङ च्याम्पियन्स ट्रफी छैटौं संस्करण अन्तिम दिसम्बरदेखि आरम्भ
रेलिङ, 26 दिसम्बर(निसं): दार्जीलिङ भेगको चर्चित फुटबल प्रतियोगिता रेलिङ च्याम्पियन्स ट्रफी छैटौं संस्करण अन्तिम दिसम्बरदेखि शुरू हुनेभेकोछ। पाँचौ संस्कारणको अपार सफलतापछि रेलिङ च्याम्पियन्स ट्रफी छैटौं संस्करण आगामी 31 दिसम्बरदेखि शुरू हुने भएको छ। रेलिङ युनाइटेड एसोसिएशनको सफल आयोजनामा हुन गइरहेको छैटौं संस्करणको खेल तालिका आज सार्वजनिक गरेको छ। प्रतियोगिताको पहिलो

टी-२०विश्वकपः भारतीय टोली घोषणा, गिल, जितेश बाहिर, ईशान भित्र
भारतले पुरुष टी–२० विश्वकप २०२६ र त्यसअघि हुने न्युजिल्यान्डविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीको नेतृत्व सूर्यकुमार यादवले गर्नेछन् भने अक्षर पटेललाई उपकप्तानको जिम्मेवारी दिइएको छ। घोषित टोलीमा ईशान किशन र रिंकु सिंहलाई समावेश गरिएको छ भने यसअघिसम्म उपकप्तान रहेका शुभमन गिल

एस्टन भिल्लाको विजयी यात्रामा युनाइटेड पराजित
इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै शीर्ष तीन स्थानमा आफ्नो दाबी अझ मजबुत बनाएको छ। यस जितसँगै भिल्ला उपाधि होडमा समेत मजबुत दाबेदारका रूपमा उभिएको छ। भिल्ला पार्कमा भएको खेलमा घरेलु टोलीका लागि मोर्गन रोजर्सले उत्कृष्ट प्रदर्शन गर्दै दुवै गोल गरे।
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
