Aston Villa’s Winning Run Continues as United Suffer Defeat

एस्टन भिल्लाको विजयी यात्रामा युनाइटेड पराजित

Share this news

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै शीर्ष तीन स्थानमा आफ्नो दाबी अझ मजबुत बनाएको छ। यस जितसँगै भिल्ला उपाधि होडमा समेत मजबुत दाबेदारका रूपमा उभिएको छ। भिल्ला पार्कमा भएको खेलमा घरेलु टोलीका लागि मोर्गन रोजर्सले उत्कृष्ट प्रदर्शन गर्दै दुवै गोल गरे। युनाइटेडका तर्फबाट म्याथेस कुन्हाले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

यो नतिजासँगै एस्टन भिल्लाले सबै प्रतियोगिता जोड्दा लगातार दशौं जित दर्ता गरेको छ। १७ खेलबाट ३६ अंक जोडेको भिल्ला तालिकाको तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको आर्सनलसँग उसको दूरी तीन अंकको मात्र रहेको छ। आर्सनलको ३९ अंक छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले ३७ अंक संकलन गरेको छ।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 