खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

स्टेडियम निर्माणको मागमा खरसाङमा र्याली

खरसाङ, (मोहन प्रसाद): खरसाङका विभिन्न खेलकूद संघ साथै खेल प्रेमीहरूको संयुक्त सहभागितामा गठित खरसाङ स्टेडियम निर्माण माग समितिले शनिवार खरसाङ्मा एउटा ऱ्यालीको आयोजना गऱ्यो।उक्त ऱ्यालीमा विभिन्न विद्यार्थीहरू, खेलाड़ीहरू, पूर्व खेलाड़ीहरू, राष्ट्रिय महिला फुटबल टीमका कोच क्रिसपिन छेत्री सहित खेल प्रेमीहरूको साथमा स्टेडियम निर्माण कमिटीका पदाधिकारीगणहरूको सहभागिता थियो।खरसाङमा एउटा स्टेडियम निर्माण हुनुपर्छ भनी मांगमाथि जोर दिँदै ऱ्यालीको अवधि फुटबल, कराते सहित अन्य विभिन्न खेलहरू बाटोमा नै प्रदर्शन गरेर खेलाडीहरूले उक्त मागमाथि बल दिए । ज्ञात रहोस्‌‍, खरसाङ स्टेडियम निर्माणको माग दशकैाँं पुरानो माग रहेको छ । यस अवधि हालैमा विभिन्न खेलकूद सङ्घ-संस्था साथै खेल प्रेमीहरू व व्यक्ति विशेषको पहलमा उक्त मागमाथि जोर दिँदै खरसाङ स्टेडियम निर्माण समितिको गठन भएको छ अनि उक्त समितिको ब्यानरमा सम्बन्धित निकाय माथि साथै अधिकारी माथि दबाव दिनलाई विभिन्न कार्यक्रमको आयोजना गत केहि हप्तादेखि भइरहेको छ। जसमा सामूहिक हस्ताक्षर अभियान, पर्चा वितरण, सम्बन्धित अधिकारीहरूलाई ज्ञापन, पोस्टरिङ आदि कार्य समितिको ब्यानरमा अगावै भइसकेको छ। उक्त मागमाथि जोर दिँदै आज र्याली आयोजना गरिएको समितिका प्रतिनिधिहरूले बताएको छन्‌‍। निर्माण समितिका पदाधिकारीहरूद्वारा थप जनाए अनुसार, आउँदो दिनमा पनि यस मागलाई तिव्रता दिँदै अन्य विभिन्न कार्यक्रम हरू आयोजना गरिने छ। दार्जीलिङ, कालेबुङ, मिरिकमा खेल मैदान छ तर दुःखको कुरो खरसाङ्मा कुनै खेल मैदान छैन्‌‍। यहाँ विभिन्न स्कूल हरूको खेल मैदान छ, जसलाई विद्यालय पक्षले विद्यालय बाहिरका बाल-बालिकाको निम्ति बन्द राख्ने गर्छ। यसैले खरसाङ्मा एउटा राम्रो खेल मैदान अथवा स्टेडियम निर्माण गरिनु अति आश्यक रहेको छ। कार्यक्रममा खरसाङ स्टेडियम निर्माण समितिका अध्यक्ष छिरिङ खाइबा, उपाध्यक्ष फूर्ब घिसिङ, सञ्जय छेत्री, ओम प्रकाश चौरसिया, सचिव सुदीप राई, मुख्य सल्लाहकार टीटी लामा अनि अन्यान्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

एसबीएद्वारा २२ दिने बक्सिङ्ग प्रशिक्षण शिविर सञ्चालन हुँदै

  सोरेङ जिल्लाको सोरेङ च्याखुङ निर्वाचन क्षेत्र अन्तर्गत पर्ने मंसारी मगरजोङ ग्राम पञ्चायत एकाइमा अवस्थित कटरे जुनियर हाई स्कुल परिसरमा सोरेङ बक्सिङ्ग एसोसिएसनद्वारा २२ दिने बक्सिङ्ग प्रशिक्षण शिविर आयोजना गरिएको

आसना छेत्रीलाई तिनको उपलब्धिको निम्ति सम्मान जनाइयो

खरसाङ,  (निसं): इष्ट जोन किक बक्सिङ च्याम्पियनशीप 2025 मा स्वर्ण पदक विजेता आसना छेत्रीलाई तिनको उपलब्धिको निम्ति दार्जीलिङ पोलिटेक्निक इन्सटिच्युट खरसाङ्मा सम्मान जनाइयो। आसना छेत्रीलाई संस्थानका प्रिन्सिपल दिपा प्रधान, प्रा.

अरू समाचार उपलब्ध छैन

स्टेडियम निर्माणको मागमा खरसाङमा र्याली

खरसाङ, (मोहन प्रसाद): खरसाङका विभिन्न खेलकूद संघ साथै खेल प्रेमीहरूको संयुक्त सहभागितामा गठित खरसाङ स्टेडियम निर्माण माग समितिले शनिवार खरसाङ्मा एउटा ऱ्यालीको आयोजना गऱ्यो।उक्त ऱ्यालीमा विभिन्न विद्यार्थीहरू, खेलाड़ीहरू, पूर्व खेलाड़ीहरू, राष्ट्रिय महिला फुटबल टीमका कोच क्रिसपिन छेत्री सहित खेल प्रेमीहरूको साथमा स्टेडियम निर्माण कमिटीका पदाधिकारीगणहरूको सहभागिता थियो।खरसाङमा एउटा स्टेडियम निर्माण

Read More »

एसबीएद्वारा २२ दिने बक्सिङ्ग प्रशिक्षण शिविर सञ्चालन हुँदै

  सोरेङ जिल्लाको सोरेङ च्याखुङ निर्वाचन क्षेत्र अन्तर्गत पर्ने मंसारी मगरजोङ ग्राम पञ्चायत एकाइमा अवस्थित कटरे जुनियर हाई स्कुल परिसरमा सोरेङ बक्सिङ्ग एसोसिएसनद्वारा २२ दिने बक्सिङ्ग प्रशिक्षण शिविर आयोजना गरिएको छ। ग्रामीण क्षेत्रका नानीहरूलाई खेलकुदमा दक्ष बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा स्थानीय बालबालिकाहरूको उत्साहजनक सहभागिता रहेको छ। शिविरमा सहभागी

Read More »

आसना छेत्रीलाई तिनको उपलब्धिको निम्ति सम्मान जनाइयो

खरसाङ,  (निसं): इष्ट जोन किक बक्सिङ च्याम्पियनशीप 2025 मा स्वर्ण पदक विजेता आसना छेत्रीलाई तिनको उपलब्धिको निम्ति दार्जीलिङ पोलिटेक्निक इन्सटिच्युट खरसाङ्मा सम्मान जनाइयो। आसना छेत्रीलाई संस्थानका प्रिन्सिपल दिपा प्रधान, प्रा. अनिल लोहार, मञ्जना तामाङ, मुख्य लेखापाल अञ्जु खाइबा, लाइब्रेरियन पिनाकी बानिकको उपस्थितिमा सम्मान जनाइएको हो। 13 दिसम्बरको दिन सिलगढ़ीको एसएमसी

Read More »

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन