स्थानीय

कारबारी गाउँ, अपर सिन्देबुङ, कालेबुङमा जिपलाइनको भव्य उद्घाटन

हिमालन सनातनी, बुद्धिलक्ष्मी गुठी तथा कारबारी गाउँ एमएलए गाउँ सुधार समितिको संयुक्त तत्वावधानमा कारबारी गाउँ, अपर सिन्देबुङमा निर्माण सम्पन्न जिपलाइनको भव्य समारोहबीच उद्घाटन सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि ३६

Read More »

निर्माण कार्यमा सहयोगको लागि अनुरोध

मिरिक होम डाँडामा रहेको सार्वजनिक शिवालय धामको भान्सा कोठा, भण्डार कक्ष अनि कार्यालय, हाल भक्तहरूको सहयोगमा निर्माण भइरहेको छ। मन्दिर संचालन समितिका प्रवक्ता मनोज खड्काले जानकारी गराउँदै उक्त निर्माण कार्यमा

Read More »

40 जना बाल-बालिकाको सहभागिता संगै दुई दिवसीय समर किड्स क्याम आरम्भ

खरसाङ, 30 जून (मोहन प्रसाद)ः सम्भवत प्रथम पटक खरसाङमा समर किड्स क्यामको आयोजन भएको छ। प्रथम चोटी मारवाड़ी युवा मञ्च खरसाङ अर्णवद्वारा आयोजित दुई दिवसीय समर किड्स क्याम 2025 को

Read More »

फूलको व्यसाय गरेर धेरैले आय आर्जन गरिरहेका छन्

खरसाङ, 30 जून (निसं)ः खरसाङमा अहिले धेरैले फूलको व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका छन्। वर्तमानमा स्थानीय स्तरमा भए पनि यो व्यसाय फस्टाएको पाइन्छ। खरसाङ बजारमा फूलको व्यवसाय गर्नेहरूले वर्तमानमा स्थानीय स्तरमा

Read More »
Arun Kumar Rasaili

अरुण कुमार रसाइली दोस्रो महर्षि नारद पत्रकार पुरस्कारद्वारा सम्मानित

कम्पोजः रूद्र कार्की कालेबुङ, 30 मई (निसं)ः दोस्रो महर्षि नारद पत्रकार सम्मानद्वारा पत्रकार अरूण कुमार रसाइली सम्मानित भएका छन्। विश्व संवाद केन्द्र उत्तर बङ्गालको कालेबुङ एकाइद्वारा हिजो देवर्षि नारद जयन्ती

Read More »
Manebong Dentam MLA Subba

मानेबोङ देन्तामका विधायक सुब्बाको पहल

नेतृत्व राम्रो भयो भने समाजमा सकारात्मक परिवर्तन र समग्र उन्नति सम्भव हुन्छ। यस्तै प्रेरणादायी उदाहरण हुन् — मानेबोङ देन्ताम समष्टिका माननीय विधायक सुदेस कुमार सुब्बा। उनको इमानदार, दूरदर्शी र जनउत्तरदायी

Read More »
environment clean

परिवेश सफा राख्ने युवा प्रगति सङ्घको पहल

कमपोजः प्रकाश रम्बी, 30 मई (निसं)ःपरिवेश सफा राख्न प्रत्येक मानिसको दायित्व हो। आफ्ना वरिपरिका क्षेत्रको साफ सफाइ राख्न मानिसहरूको दायित्व बन्दछ। केन्द्र सरकारले मानिसहरूलाई सर- सफाइप्रति जागरूक बनाउन स्वच्छ भारत

Read More »

ट्रेन्डिङ समाचार

फ्रान्सले मोरक्कोलाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित

फिफा विश्वकप २०२६ अन्तर्गत सम्पन्न क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाउने अवसर पाए पनि मोरक्कोका गोलरक्षक यासिन बोनुले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा राखेका थिए। दोस्रो हाफमा भने फ्रान्सले आफ्नो आक्रामक खेल प्रस्तुत गर्‍यो। ६०औँ मिनेटमा एम्बाप्पेले शानदार

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

डा. महेशको पठनका केही पक्ष-को लोकार्पण

दार्जीलिङ, 8 जुलाई(निसं): सोमबार एक कार्यक्रमको साथमा घुम-जोरबंगलो महाविद्यालयका प्राध्यापक डा. महेश दाहालद्वारा लिखित पठनका केही पक्ष- कृतिको विधिवत लोकार्पण गरियो। घुम जोरबंगलो महाविद्यालयको प्रेक्षागृहमा प्रा. चन्दन थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रा. हिमाञ्जली तामाङ, प्रा. विशाल विश्वकर्मा, प्रा. सुन्दर तामाङ लगायत अन्य विद्वानहरूको उपस्थित थियो। कार्यक्रममा प्रा. विशाल विश्वकर्माले उक्त कृतिभित्रका अध्ययन-पत्रहरू अनुसन्धानका विविध पक्षहरूलाई विशेष महत्त्व दिदै पृथक

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

गोरामुमो खण्ड समन्वय कमिटी गठन, अध्यक्षमा सन्दिप लिम्बू चयन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जनहित तथा सरकारी विकास योजनाको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिँदै खण्ड विकास क्षेत्रस्तरमा संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ। यसैक्रममा गोरामुमो पुलबजार–बिजनबारी गोक समष्टि अन्तर्गत चैनपुरे शाखामा आयोजित संगठनात्मक सभाले बिजनबारी खण्ड समन्वय कमिटी गठन गरेको छ।चुङथुङ–मेरिबुङ–तामसाङ समष्टिका अध्यक्ष जे.के. राई को अध्यक्षतामा सम्पन्न उक्त सभामा समष्टिका उपाध्यक्ष गाइस सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। सभामा

Read More »