स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

मजुवा ग्रामको दुइवटा संसद स्वच्छ गाउँ घोषित

मजुवा, 9 जुलाई : पुल-बिजनबारी खण्ड विकासको पहलमा स्वच्छ भारत अभियानको कार्यक्रम मजुवा ग्रामबाट शुरू गरिएको छ।जसमा मजुवा ग्रामका दुइवटा संसद स्वच्छ गाउँ घोषित भएको छ। पहिलो चरणको कार्यक्रममा दार्जीलिङ

Read More »

खरसाङ महकुमा खेलकूद संघको भ्रमण सम्पन्न

खरसाङ, 8 जुलाई (निसं)ः खरसाङ महकुमा खेलकूद संघको प्रत्येक वर्ष गरिने भ्रमण यसपाली पनि सम्पन्न भएको छ। खरसाङ महकुमा खेलकूद संघको आयोजनामा खरसाङमा वर्षभरि नै विभिन्न खेलहरु आयोजना गर्ने गर्दछन्।

Read More »

महंगाईको धेर मर्कामा पहाड़वासी: समाधानको आवश्यकता

खरसाङ,8 जुलाई(सुवास छेत्री): एकातिर देशमा महंगाई बढ़ेको बढ़ेकै छ अर्कोतिर देशमा गरीबी पनि उत्तिकै बढ़ीरहेछ। तर देशको यो महंगाईको भार अझ पहाड़ी क्षेत्रमा बसोबासो गर्ने मानिसहरूमा धेर परेको छ। मधेशको

Read More »

किड्नी रोगीलाई सहयोगको अपिल

खरसाङ, 8 जुलाई (निसं)ः खरसाङको गौरी शंकर चियाबारीको पाँचधुरे समाजकी कल्पना विश्‍वकर्मकी सुपुत्री किड्नी रोगी सपना विश्‍वकर्मलाई सहयोगको अपिल गरिएको छ। किड्नी रोगी सपना विश्‍वकर्मलाई सहयोगको लागि स्थानीय राकेश बम्जनले

Read More »

खरसाङमा नेपाली भाषामा बोर्ड लगाउने कार्य हुँदैछ

खरसाङ, 8 जुलाई (निसं)ः केही महिना अघि जीटीएले दोकान-पाट, व्यपारिक प्रतिष्ठान, सरकारी-गैर सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, संघ-संस्थाको कार्यालयमा नेपाली भाषामा साईन बोर्ड लगाउने निर्देश जारी गरेको थियो। जीटीएको यो निर्देशलाई

Read More »

सिमानामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सोनादा, 8 जुलाई (निसं)ः सोनादा ट्राफिक पुलिस साथै सोनादा पुलिस आउट पोष्टको संयुक्त आयोजनामा सेफ ड्राइभ सेभ लाइफ अनि लागू औषध (ड्रग्स) दुव्यवसनमाथि सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम

Read More »

ट्रेन्डिङ समाचार

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

रणबीर कपूरको बहुप्रतिक्षित रामायण जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य लन्च कार्यक्रममा यसको पहिलो ट्रेलर अनावरण गर्ने तयारीमा छ। वर्षको सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक, रामायण, यसको सबैभन्दा ठूलो प्रचार कार्यक्रमको लागि तयारी गरिरहेको बताइएको छ। रिपोर्टहरू अनुसार, निर्माताहरूले जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य कार्यक्रममा फिल्मको पहिलो पूर्ण ट्रेलर लन्च गर्नेछन्। भेराइटी इन्डियाको एक रिपोर्टले यो कार्यक्रम

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

मिडल गोदकमा सार्वजनिक भवनको उद्घाटन

जलढाका, 30 मई (निसं)ः आज एक विशेष कार्यक्रम सम्पन्न गरी कालेबुङ जिल्लाको सुदुरवर्ती गाउँ 45 नम्बर समष्टिको मिडल गोदकमा क्षेत्रीय सभासद लाक्पा नाम्गे भोटियाको विशेष पहलमा जीटीएद्वारा निर्मित सार्वजनिक भवनको उद्घाटन सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता पाटन गोदक ग्राम पञ्चायत प्रधान गोविन्द गुरूङले गरेका थिए। मुख्य अतिथिको रूपमा रतन कुमार थापा( कार्यकारी सभासद, पञ्चायत एवं ग्रामीण विभाग) उपस्थित थिए भने विशिष्ट

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।  प्राप्त जानकारीअनुसार बस सडकमा गुडिरहेका बेला अचानक यान्त्रिक समस्या देखिएपछि चालकले बसमाथिको नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारतर्फ मोडिँदै फ्लाइओभरको खम्बामा ठोक्किएको थियो। सोही क्रममा

Read More »