खरसाङ महकुमा खेलकूद संघको भ्रमण सम्पन्न

Share this news

खरसाङ, 8 जुलाई (निसं)ः खरसाङ महकुमा खेलकूद संघको प्रत्येक वर्ष गरिने भ्रमण यसपाली पनि सम्पन्न भएको छ। खरसाङ महकुमा खेलकूद संघको आयोजनामा खरसाङमा वर्षभरि नै विभिन्न खेलहरु आयोजना गर्ने गर्दछन्। वर्षमा 20-25 वटा खेलहरु आयोजना गर्ने गरेका छन् भने वर्षभरि आयोजना गरिने खेलकूद कार्यक्रमहरुबाट ब्रेक दिलाउन प्रत्येक वर्ष नोभेम्बर दिसम्बर महिनामा सबै पदाधिकारीवर्ग र सदस्यहरुलाई लिएर विभिन्न स्थानहरुमा भ्रमण गराइने गरेका छन्। यसै क्रममा यसपाली जुलाई महिनामा नै यो भ्रमण गराइएको छ। यसपाली खरसाङ महकुमा खेलकूद संघको भ्रमण बाख्रागोठको सेलरोटी पूल अनि तीनधारेको दुई नम्बरस्थित हर्नबील पार्कमा रहेको सचिव निर्मल गुरुङले बताएका छन्। उनले यसपालीको भ्रमण खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जन र सचिव निर्मल गुरुङको अगुवाईमा सम्पन्न गरिएको जानकारी गराएका छन्। वर्षभरि विभिन्न खेलकूदहरु आयोजना गरिने गरेकोले सबै सदस्यहरुलाई ब्रेक दिएर यसरी भ्रमण गराएर रिफ्रेस गराइने गरेको पनि सचिव निर्मल गुरुङले जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड