स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

लाख रुपियाँको दाता जीवजन्तु प्रेमी दिवश

दार्जीलिङ,11 जुलाई(निसं): प्राणी जगतको कल्याण हेतु एक लाख रुपियाँको दान गरेको हुँ। जंगली पशुप्राणी, माछा अनि चराचुरुङ्गीहरुले पोखरीमा खेल्ने ठाउँ पाऊन् भन्ने मेरो सोच हो। अर्कोतिर पोखरी बनाउने तत्पर साथी

Read More »

पोख्रेबोङ एकता परिवारको पाँचौं वार्षिकोत्सव

पोख्रेबोङ क्षेत्रको एक सक्रिय तथा पञ्जीकृत गैरसरकारी संस्था ‘एकता परिवार’ले आज आफ्नो स्थापनाको पाँचौं वार्षिकोत्सव उत्साहपूर्वक पालन गरेको छ। सामाजिक सेवामा निरन्तर लागिरहेको संस्थाले विगत पाँच वर्षको तिता–मीठा अनुभवलाई सम्झँदै

Read More »

पुलिसद्वारा 258 वटा मोबाइल फोन मालिकलाई प्रदान 

दार्जीलिङ,11 जुलाई(निसं): दार्जीलिङ पुलिसले हराएका मोबाइल फोनहरु  मोबाइल फोनका मालिकहरूलाई फिर्ता गर्न सफल भएको छ। दार्जीलिङ पुलिसले बुधबार दार्जीलिङको टाउन हलमा मोबाइल फोन फिर्ता कार्यक्रम आयोजना गर्‍यो, जहाँ 258 वटा

Read More »

नेसासमा दुई सत्रमा भानु जयन्ती पालन गरिने

दार्जीलिङ,11 जुलाई(निसं): नेपाली साहित्य सम्मेलन, दार्जीलिङले आगमी १३ जुलाईको दिन गत वर्षहरुमा झैं दुई सत्रमा भानु जयन्ती सम्पन्न गर्ने निश्चय गरेको छ । प्रथम सत्र बिहान 8:30 बजी भानु सरणी,चौरस्तामा

Read More »

ड्रस-को डिमाण्ड रोकियो भने सप्लाई आफै बन्द हुनेछ : एसपी

दार्जीलिङ,11 जुलाई(निसं): दार्जीलिङ पहाडी क्षेत्रमा ड्र्ग्स सेवनको व्यापक प्रभाव परिरहेको छ। यस्तो कुलत तथा सामाजिक विरोधी प्रक्रियालाई जरैसित उखेल्न दार्जीलिङ पुलिसले चलाएको अभियानले पहाडमा निकै सकारात्मक प्रभाव पारिरएको समय दार्जीलिङ

Read More »
Celebrating Guru Purnima

पोख्रेबोङमा गुरु पूर्णिमा एवं व्यास जयन्ती पालन

मानव उत्थान सेवा समिति मिरिक तहसिल अन्तर्गत सेलिम्बोङ शाखाको आयोजनामा बिहीबार पोख्रेबोङ सार्वजनिक भवनमा गुरु पूर्णिमा एवं व्यास जयन्ती पालन गरियो। मिरिक तहसिल प्रभारी महात्मा मुकुन्द बाईजी, अनि महात्मा अग्नि

Read More »

ट्रेन्डिङ समाचार

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

रणबीर कपूरको बहुप्रतिक्षित रामायण जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य लन्च कार्यक्रममा यसको पहिलो ट्रेलर अनावरण गर्ने तयारीमा छ। वर्षको सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक, रामायण, यसको सबैभन्दा ठूलो प्रचार कार्यक्रमको लागि तयारी गरिरहेको बताइएको छ। रिपोर्टहरू अनुसार, निर्माताहरूले जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य कार्यक्रममा फिल्मको पहिलो पूर्ण ट्रेलर लन्च गर्नेछन्। भेराइटी इन्डियाको एक रिपोर्टले यो कार्यक्रम

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

दार्जीलिङ हरर मार्केट!

मार्केट भित्र पस्नु पनि डराउने, अव्यवस्थित रहेको फोहोर गनाउने, अब कहिले रहर लाग्दो र सफा बनाउने, यो दार्जीलिङ शहरभित्रको पुरानो सुपर मार्केट्।फोटो:दर्पण

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।  प्राप्त जानकारीअनुसार बस सडकमा गुडिरहेका बेला अचानक यान्त्रिक समस्या देखिएपछि चालकले बसमाथिको नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारतर्फ मोडिँदै फ्लाइओभरको खम्बामा ठोक्किएको थियो। सोही क्रममा

Read More »