पुलिसद्वारा 258 वटा मोबाइल फोन मालिकलाई प्रदान 

Share this news

दार्जीलिङ,11 जुलाई(निसं): दार्जीलिङ पुलिसले हराएका मोबाइल फोनहरु  मोबाइल फोनका मालिकहरूलाई फिर्ता गर्न सफल भएको छ। दार्जीलिङ पुलिसले बुधबार दार्जीलिङको टाउन हलमा मोबाइल फोन फिर्ता कार्यक्रम आयोजना गर्‍यो, जहाँ 258 वटा खोजिनिकालेका मोबाइल फोनहरू मोबाइलहरूका वास्तविक मालिकहरूलाई दार्जीलिङ जिल्ला पुलिस अधिक्षक प्रविण प्रकाशको उपस्थितिमा हस्तान्तरण गरियो। 258 मोबाइल फोनहरु मध्ये 108 वटा मोबाइल फोन पहाडी क्षेत्रहरूबाट  150 वटा मोबाइल फोनहरु ग्रामीण क्षेत्रहरूबाट बरामद गरिएका थिए, सबै दार्जीलिङको एसओजी सेलको कडा परिश्रमको कारणले गर्दा हराएका मोबाइल फोनहरु पुनः प्राप्त गर्न सकियो।
यस कार्यक्रम दार्जीलिङ पुलिस अधीक्षक, अतिरिक्त अधिक्षक, मुख्यालय र अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा आयोजित गरिएको थियो।
यो प्रयासले सार्वजनिक सेवा, सुरक्षा र समुदायसँग विश्वास निर्माण गर्ने पुलिसको प्रतिबद्धता रहेको पुलिस अधिकारीले जनाएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड