पोख्रेबोङ एकता परिवारको पाँचौं वार्षिकोत्सव

Share this news

पोख्रेबोङ क्षेत्रको एक सक्रिय तथा पञ्जीकृत गैरसरकारी संस्था ‘एकता परिवार’ले आज आफ्नो स्थापनाको पाँचौं वार्षिकोत्सव उत्साहपूर्वक पालन गरेको छ। सामाजिक सेवामा निरन्तर लागिरहेको संस्थाले विगत पाँच वर्षको तिता–मीठा अनुभवलाई सम्झँदै केक काटेर वार्षिकोत्सव मनायो।
समारोहमा संस्थाका अध्यक्ष अमीर राई, सचिव राजेश खवास लगायत संस्थाका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विगत वर्षहरूमा गरिएको सामाजिक कार्यहरूको समीक्षा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा समाजसेवामा योगदान पुर्याषउने अठोट व्यक्त गरिएको छ। संस्थाले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणजस्ता विविध क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ। पाँच वर्षको यात्रामा संस्था सशक्त रूपमा अघि बढेको र अझ संगठित भएर समुदायको सेवामा लागिरहने प्रतिबद्धता अध्यक्ष अमिर राई एवं सचिव राजेश खवासले कार्यक्रमका क्रममा जाहेर गरे।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ