स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

जोखिमले भरिएको धोत्रे बजार नजिकको सडक

दार्जीलिङ, 3 अगस्त(निसं): गत केही दिनको धेरै बर्षा-झरीको कारण धोत्रे बजार केही नजिक सडक जोखिमपूर्ण अवस्था पुगिसकेको छ। रिम्बिक- लोधोमालाई दार्जीलिङसित जोड्ने यो मुख्य मार्ग हो। यो सडक अवरोध भए

Read More »

पर्यावरणविद् राईको दार्जीलिङ पहाडका केही चरा चुरुङ्गीहरु र पर्यावरणमा भूमिका-को लोकार्पण

दार्जीलिङ, 3 अगस्त दार्जीलिङ(निस): आइतबार, दार्जीलिङको एक प्रशिद्ध पर्यावरण संरक्षण गैरसरकारी संस्थान फोसेप(फेडरेसन अफ सोसाइटी फर इन्भाइरोमेन्ट प्रोटेक्सन)-को आयोजनामा नेपाली साहित्य सम्मेलनको सुधपा प्रेक्षा गृहमा पर्यावरणविद् भरत प्रकाश राईकृत दार्जीलिङ

Read More »

वसुधाको रजत जयन्तीमा गौंथली अनि साँझ अनि अन्य कथाहरु-को लोकार्पण

दार्जीलिङ, 3 अगस्त दार्जीलिङ(निस): वसुधा भारतीय नेपाली नारी साहित्यिक मञ्चको आयोजनामा मञ्चको रजत जयन्ती कार्यक्रमलाई विशेष केन्द्र गर्दै यसै पावन अवसरमा शुक्रबार गोर्खा दुःख निवारक सम्मेलन भवनको पुस्तकालय प्रेक्षा गृहमा

Read More »

उदय समाजको अर्द्ध वार्षिक सभापछि सचेतना शिविर

भीरगाउँ, 3 अगस्त (निसं): उदय समाजको अर्द्ध वार्षिक सभापछि बाल सुरक्षा अधिकार माथि सचेतना शिविरको आयोजना गरियो।उदय समाजका सभापति दिनेस राईको सभापतित्वमा सम्पन्न अर्द्ध वार्षिक सभामा पूर्व कार्यकारिणीहरूको योगदानलाई स्मरण

Read More »

रिवा हिलिङ सेन्टर अनि नमस्ते फाउण्डेसन-द्वारा असहाय युवकको उद्धार 

दार्जीलिङ, 3 अगस्त(निसं): रेवा हिलिङ सेन्टर, सालबारीको सहयोगमा नमस्ते फाउण्डेसन-ले एक जना सडकमा बसोबास गरिरहेका केटालाई सफलतापूर्वक उद्धार गरेकोछ भनी नमस्ते फाउण्डेसन-ले बताएको छ। फाउण्डेसनको जानकारी अनुसार, उनले सडकमा सुत्दै

Read More »

दार्जीलिङ बचाउ अभियान

सोनादा, (निसं): दार्जीलिङ-सिलगढ़ीगामी राष्ट्रिय राजमार्ग 110 परिसरमा फ्याँकिने अनियन्त्रित फोहोर-मैलाले समस्त दार्जीलिङ पहाड़को गरिमा धुमुलिएको राजाहट्टा एक्सप्लोर ग्रुपको भनाइ छ। राजाहट्टा खासमल बस्ती दार्जीलिङ पहाड़कै पहिलो जिरो वेस्ट भिलेजको रुपमा

Read More »

ट्रेन्डिङ समाचार

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

रणबीर कपूरको बहुप्रतिक्षित रामायण जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य लन्च कार्यक्रममा यसको पहिलो ट्रेलर अनावरण गर्ने तयारीमा छ। वर्षको सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक, रामायण, यसको सबैभन्दा ठूलो प्रचार कार्यक्रमको लागि तयारी गरिरहेको बताइएको छ। रिपोर्टहरू अनुसार, निर्माताहरूले जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य कार्यक्रममा फिल्मको पहिलो पूर्ण ट्रेलर लन्च गर्नेछन्। भेराइटी इन्डियाको एक रिपोर्टले यो कार्यक्रम

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

गोर्खे समानदेनवासीको व्यापक गुनासो 

रिम्बिक,22 फरवरी(निस): रिम्बिक- लोधोमा समष्टि अन्तर्गत पर्ने गाउँ गोर्खे समानदेन, यहाँ अझसम्म पनि यातायात, स्वास्थ जस्ता आधारभूत सुविधा नभएको गुनासो स्थानीय भिमसेन सुब्बाले गरेका छन्।  गत 2023  सालमा भल-पैह्रो आएको कारण गाउँवासीले अत्याधिक क्षति भोग्न परेको सुब्बाले बताएका छन्। उक्त भल-पैह्रोका कारण कृषि जमिन लगायत,आवास, गाई गोठहरु क्षति हुँदा पनि कुनै सरकारी निकायको मार्फत राहत आएको गुनासो स्थानीयहरुको छ। यस्तो

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।  प्राप्त जानकारीअनुसार बस सडकमा गुडिरहेका बेला अचानक यान्त्रिक समस्या देखिएपछि चालकले बसमाथिको नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारतर्फ मोडिँदै फ्लाइओभरको खम्बामा ठोक्किएको थियो। सोही क्रममा

Read More »