अल्पसङ्ख्यक मामिला विभाग कार्यालय उद्घाटन
खरसाङ, (निसं): जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको पूर्व घोषित कार्यक्रम अनुसार गोर्खा रङ्गमञ्च भवनमा अल्पसङ्ख्यक मामिला विभाग, गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका सल्लाहकार रमेशको कार्यालय मंगलवार विधिवत् रुपमा उद्घाटन गरियो।…