विद्यादिप एजुकेसनल ईन्स्टिच्युट परबुङद्वारा रजत जयन्ती समारोह
परबुङ,15 नोभेम्बर(निसं): स्थापना कालको 25 वर्ष पुरा गरेको अवसरमा बिजनबारी क्षेत्रको निजी स्कूल परबुङको विद्यादिप एजुकेसनल ईन्स्टिच्युटले भव्य कार्यक्रमको साथमा रजत जयन्ती समारोह सम्पन्न गर्यो। शिक्षक रमेश कडरियाको सभापतित्वमा सम्पन्न…