विद्यादिप एजुकेसनल ईन्स्टिच्युट परबुङद्वारा रजत जयन्ती समारोह

Share this news

परबुङ,15 नोभेम्बर(निसं): स्थापना कालको 25 वर्ष पुरा गरेको अवसरमा बिजनबारी क्षेत्रको निजी स्कूल परबुङको विद्यादिप एजुकेसनल ईन्स्टिच्युटले भव्य कार्यक्रमको साथमा  रजत जयन्ती समारोह सम्पन्न गर्‍यो। शिक्षक रमेश कडरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा क्षेत्रीय सभासद भूपेन्द्र छेत्री,डाक्टर कमल पोख्रेल रेलिङ कैजले समष्टि सभासद सतिश पोखरेल थिए भने बिशिष्ट अतिथिको रुपमा एस के मोक्तान ,  मुक्तिनाथ शर्मा ,माइकल घले,  अग्रवाल , आगम सिंह मेमोरियल हाइ स्कूलका प्राध्यापक टाँसी वाङगेल शेर्पा लगायतका वरिपरिको संघ संस्थाको प्रतिनिधि भूतपूर्व विद्यार्थी संगठनका प्रतिनिधि साथै पुलबजर थानाका प्रतिनिधि अनि अभिभावको बाक्लो उपस्थिति रहेको थियो। दीप  प्रज्ज्वलन अनि गणेश बन्दना पछि  कार्यक्रमको सुरुवात भएको थियो भने भिन्न भिन्न कक्षाका नानीहरुद्वारा नृत्य गीत नाटक साथै ज्ञानवर्धक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै सभासद भूपेन्द्र क्षेत्रीले विधालय परिवारलाई  विधालयमा आवश्यक सामग्री किन्नको निम्ति आर्थिक सहयोग प्रदान गर्दै वचन दिएका थिए भने कमल पोख्रेलले हास्य व्यंग्य कविता प्रस्तुत गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ