Under the leadership of CPI(M)

माकपाको नेतृत्वमा श्रमदानद्वारा पैह्राे सफा गर्ने कार्य सम्पन्न

Share this news

माकपाका श्रमिक संगठन दार्जीलिङ चियाकमान मजदुर युनियनले सरकारकाे ध्यान आकर्षण गराउँदै आइतबार श्रमदान गरेर पैह्राे सफा गर्ने कार्य गर्याे। माकपाका श्रमिक संगठन, दार्जीलिङ चियाकमान मजदुर युनियनले डीवाइएफआइ अनि थर्बु चियाकमानको एकता बाेइजका युवाहरूकाे साथमा थर्बु नाै माइल गाउँमा पैह्राे सफा गर्ने कार्य गर्याे। यस अवसरमा माकपाका श्रमिक संगठन दार्जीलिङ चियाकमान मजदुर युनियनका जिल्ला सदस्य किस्मत तामाङ, डीवाइएफआइ जिल्ला अध्यक्ष सागर शर्मा, माकपाका वरिष्ठ नेताहरू सचिन खाती, चेतन गुरूङ आदि उपस्थित थिए। कार्यक्रमबारे जानकारी गराउँदै किस्मत तामाङ अनि सचिन खातीले गत ४ अक्टाेबरमा आएकाे विनाशकारी पैह्राेले धेरै ठाउँ क्षति गरेकाे अनि कतिपय घर छेउमा रहेकाे पैह्राे जस्ताकाे त्यस्तै रहेकाे अनि सरकार पक्षले पैह्राे सफा गर्न अनि पैह्राे पीडितहरूलाई हालसम्म पुनर्वास नगरेकाे कारण माकपाका श्रमिक संगठन दार्जीलिङ चियाकमान मजदुर युनियनले श्रमदानकाे माध्यमबाट सरकारलाई ध्यानाकर्षण गर्न उक्त कार्यक्रममा गरिएकाे बताए।


Share this news
आजको रोजाइ
ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

ऋचालाई सुनको ब्याट, रु ३४ लाख र बङ्गालद्वारा DSP पद

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

कुँवरहरूको ऐतिहासिक चौथो बैठक र भेटघाट कार्यक्रम सम्पन्न

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

आनन्द राई गोर्खा राष्ट्रिय युवा मोर्चाको कन्भेनर पदमा नियुक्त

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

पहिरो पीडित विनय शंकर परिवार अझै छिमेकी घरमा आश्रित

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

वैकल्पिक राजमार्गको अध्ययन र परियोजना डिजाइन प्रारूप सुरु

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

आशाकर्मी पनिना राईलाई अत्यावश्यक राहत रु. ५०,००० प्रदान

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

जिल्ला स्तरीय लातेभकुण्डो, मगरजोङ निज गाउँ विजेता

माकपाको नेतृत्वमा श्रमदानद्वारा पैह्राे सफा गर्ने कार्य सम्पन्न

माकपाको नेतृत्वमा श्रमदानद्वारा पैह्राे सफा गर्ने कार्य सम्पन्न

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

आजको रोजाइ