ट्रष्ट साहित्य पुरस्कार वेदिका, पी लक्की, अर्जुन अनि रुबेनलाई 

Share this news

दार्जीलिङ,16 जुलाई(निसं): हाम्रो स्वाभिमान ट्रस्ट-ले नेपाली भाषा-साहित्यको संवर्द्धनार्थ राष्ट्रीय स्तरमा वार्षिक रूपमा प्रदान गर्ने राष्ट्रीय नेपाली साहित्य पुरस्कार-2026 को घोषणा गरेको छ।गत 12 जुलाईको दिन दिल्लीको राजेन्द्र भवनमा ट्रस्टद्वारा आयोजित भानु जयन्ती समारोहमा उक्त पुरस्कारहरूको घोषणा गरिएको ट्र्स्ट सूत्रले जानकार गराएकोछ।
साल 2026 पुरस्कारका लागि राष्ट्रीय नेपाली साहित्य सम्मान वेदिका राई (दार्जीलिङ), नेपाली राष्ट्रीय साहित्य पुरस्कार (पद्य) गजलगो पी लक्की शेर्पा (खरसाङ),  नेपाली राष्ट्रीय साहित्य पुरस्कार (गद्य) अर्जुन थापा(टिङलिङ चिया बगान, दार्जीलिङ), र नेपाली राष्ट्रीय नेपाली पत्रकारिता पुरस्कार लोकप्रिय पत्रकार रुबेन गुरुङ (सिलगढ़ी)-लाई प्रदान गरिएको घोषणा ट्रस्टको तर्फबाट अनुवादक एवं साहित्यिक धर्मराज थापाले गरेका छन्।
थप जानकारी अनुसार,पुरस्कृत स्रष्टाहरूलाई आगामी 14 सेप्टेम्बरको दिन हरितालिका तीज पर्वको अवसरमा दिल्लीमा आयोजन हुने भव्य सांस्कृतिक कार्यक्रममा सम्मानित गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ।

Share this news
आजको रोजाइ
अमेरिका-इरान तनावले भारतीय रुपैयाँ घट्यो, कच्चा तेलको मूल्य $८५ नाघेको छ।

अमेरिका-इरान तनावले भारतीय रुपैयाँ घट्यो, कच्चा तेलको मूल्य $८५ नाघेको छ।

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

सफलतामा सिभिक भोलिन्टियर धाविका प्रतिभा राई 

सफलतामा सिभिक भोलिन्टियर धाविका प्रतिभा राई 

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अनुसन्धान आयोगलाई टाउन कमिटीद्वारा स्वागत 

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

अमर सुब्बाले दरापदेखि सिलगडीसम्म स्वास्थ्य जागरूकता दौड गर्ने

फरेष्ट अफ माई लाइफ बस अनि चित्र बनाउन कार्यक्रम 

फरेष्ट अफ माई लाइफ बस अनि चित्र बनाउन कार्यक्रम 

सोनम वाङचुकको समर्थनमा फिल्म स्टारहरू बाहिर निस्केका छन्

सोनम वाङचुकको समर्थनमा फिल्म स्टारहरू बाहिर निस्केका छन्

पेट्रोलमा २०% इथेनल मिसाउने विरोधबीच, सरकारले २५% बनाउने ?

पेट्रोलमा २०% इथेनल मिसाउने विरोधबीच, सरकारले २५% बनाउने ?

ट्रष्ट साहित्य पुरस्कार वेदिका, पी लक्की, अर्जुन अनि रुबेनलाई 

ट्रष्ट साहित्य पुरस्कार वेदिका, पी लक्की, अर्जुन अनि रुबेनलाई