क्षेत्रीय राजनैतिक दलहरु आफ्नो खुट्टामा उभिएका छैनन्ः शीतल सुब्बा
अहिलेको राजनीतिक परिदृश्यलाई हामीले सुक्ष्म रूपले नियालेर हेरे पश्चिम बङ्गालको विधानसभा चुनाउले धेरै कुराहरुलाई खुलस्त पारेको स्पष्ट देख्छौं। प्रथम कुरा त क्षेत्रिय राजनैतिक दलहरु कोई पनि आफ्नो खुट्टामा उभिएको देखिएन।…
