सुके मानेभञ्ज्याङ समष्टिमा गोरामुमोको हरियो झण्डा अभियान सम्पन्न
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले संगठनलाई तल्लो तहसम्म अझ सशक्त बनाउने अभियानअन्तर्गत सुके मानेभञ्ज्याङ समष्टिमा हरियो झण्डा लगाउने कार्यक्रम सम्पन्न गरेको छ।सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत समष्टि अध्यक्ष अशोक बराइलीको नेतृत्वमा आयोजित…
