दार्जिलिङ विकास र जनसमस्याबारे सांसद राजु बिष्टको उच्चस्तरीय समीक्षा बैठक
राजू बिस्टले दार्जिलिंग जिल्लाका विधायकहरू तथा वरिष्ठ प्रशासनिक अधिकारीहरूसँग महत्वपूर्ण समीक्षा बैठकमा सहभागी हुँदै दार्जिलिङ, खरसांग, सिलीगुड़ी, माटीगडा-नक्सलबारी र फाँसिदेवा क्षेत्रका विकास कार्य तथा जनसमस्याबारे विस्तृत छलफल गरेका छन्। बैठकमा…
