कोहली र ट्राभिसबीच विवाद, हारपछि हात नमिलाएको भिडियो भाइरल
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबादबीच भएको खेलपछि विराट कोहली र ट्राभिस हेडबीच देखिएको व्यवहार अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।हैदराबादविरुद्ध बेङ्गलुरुले ठूलो…
