Raju Bista meeting Darjeeling
Raju Bista meeting Darjeeling

दार्जिलिङ विकास र जनसमस्याबारे सांसद राजु बिष्टको उच्चस्तरीय समीक्षा बैठक

Share this news

राजू बिस्टले दार्जिलिंग जिल्लाका विधायकहरू तथा वरिष्ठ प्रशासनिक अधिकारीहरूसँग महत्वपूर्ण समीक्षा बैठकमा सहभागी हुँदै दार्जिलिङ, खरसांग, सिलीगुड़ी, माटीगडा-नक्सलबारी र फाँसिदेवा क्षेत्रका विकास कार्य तथा जनसमस्याबारे विस्तृत छलफल गरेका छन्। बैठकमा सरकारी परियोजनाहरूको प्रभावकारी कार्यान्वयन र जनतालाई सहज सेवा उपलब्ध गराउन जनप्रतिनिधि तथा प्रशासनबीच समन्वय अझ सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको थियो।बैठकमा सडक पूर्वाधार, स्वास्थ्य सेवा, शिक्षा, खानेपानी, ट्राफिक व्यवस्थापन, फोहोर व्यवस्थापन तथा चिया बगान मजदुरका समस्याजस्ता महत्वपूर्ण विषयहरू उठाइएको थियो। साथै, लागुऔषध दुव्र्यसन, भूमि अतिक्रमण, महिला तथा बाल तस्करी र कानून-व्यवस्थासम्बन्धी विषयमा पनि गम्भीर छलफल भएको बताइएको छ। सरकारी योजनाहरूलाई तीव्र र प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा विभिन्न समस्याको शीघ्र समाधानका लागि यस्ता समीक्षा बैठक नियमित रूपमा आयोजना गर्ने प्रस्तावसमेत राखिएको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ