गोरामुमोद्वारा गोर्खा अकर्ड र नागरिकता स्पष्टिकरण दिवस पालन
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटीको आयोजनामा आज खर्साङ बजार गोर्खा जनपुस्तकालयमा ३८वाँ गोर्खा अकर्ड अनि गोर्खा नागरिकता स्पष्टीकरण दिवस पालन गरेका छन् । ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको…
 
				 
			
			
	 
			
			
	