Citizenship Clarification Day
Citizenship Clarification Day

गोरामुमोद्वारा गोर्खा अकर्ड र नागरिकता स्पष्टिकरण दिवस पालन

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटीको आयोजनामा आज खर्साङ बजार गोर्खा जनपुस्तकालयमा ३८वाँ गोर्खा अकर्ड अनि गोर्खा नागरिकता स्पष्टीकरण दिवस पालन गरेका छन् । ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भएको समारोहलाई सविव छेत्रीले संचालन गरेका थिए । समारोहमा दार्जीलिङ बिधानसभा क्षेत्रका बिधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बाको प्रमुख अतिथिमा ,गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङको तस्बिरमा दीप प्रज्वलन गरि कार्यक्रमलाई अगि बडाउदै गोरामुमो केन्द्रीय समिति सदस्यगण , गोरामुमो शीर्ष नेतृत्ववर्ग , सम्पुर्ण भ्रातृ संगठन लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्तिथि रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानाकारी दिएका छन् ।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन